शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

१२ वर्षमा साढे ११ हजार जनाको सडकबाट उद्धार, २०८२ चैतमा नेपाललाई सडक आश्रितमुक्त घोषणा गरिने

पोखरा/ मानव सेवा आश्रमले स्थापनाकालदेखि हालसम्मको १२ वर्षको अवधिमा देशभरीबाट ११ हजार ४ सय ९५ जना खुला आकाशमुनी सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन विताउन बाध्य सहयोगापेक्षी सडक आश्रितको उद्धार गरेको छ । सामाजिक बिकास...

आँखा स्वास्थ्यको क्षेत्रमा सवलीकरण आवश्यक : मन्त्री पाठक

पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले आँखा स्वास्थ्य क्षेत्रमा सवलीकरण आवश्यक रहेको बताएका छन् । नेत्रज्योति संघ कास्की, हिमालय आँखा अस्पताल पोखरा र आई केयर फाउन्डेसन नेपालद्धारा पोखरामा आयोजित वार्षिक समिक्षा तथा आगामी कार्ययोजना...

बागलुङकी रुयासा मगर विद्यार्थी संघको केन्द्रिय सदस्यमा निर्वाचित

नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको बाह्रौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित टोली । तस्बिर : ढोरपाटन बागलुङ/काठमाडौंमा सम्पन्न नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको बाह्रौ राष्ट्रिय महाधिवेशनबाट बागलुङकी रुयासा थापा मगर केन्द्रिय सदस्यमा र्निविरोध निर्वाचित भएकी...

पोखरा १८ सेदीमा जेनेसिस भिल्लासको सिमित सङख्यामा बुकिङ खुल्ला

पोखरा/ पर्यंटकीय नगरी पोखरामा पहिलो पटक भिल्ला अवधारणमा जेनेसिस भिल्लासले सिमित भिल्ला बिक्रिको लागि बुकिङ खुल्ला गरेको छ । पोखराको केफास इन्भेस्टमेन्ट एण्ड होल्डिंग्स प्रा.लि.ले पोखरा १८ मा रहेको सेदीमा सिमित भिल्ला निर्माण गर्न...

कुटपिटबाट बुबाको मृत्युपछि छोरा कारागार चलान

पर्वत/छोराको कुटपिटबाट बुबाको मृत्यु भएको अभियोगमा पर्वतका एक व्यक्ति पुर्पक्षको लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित श्रेष्ठका अनुसार जिल्लको जलजला गाउँपालिका–८ घर भएका ४६ वर्षीय श्रीलाल...

वडाध्यक्ष गुरुङको परिवारबाट विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष

पोखरा/ पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङको परिवारले आफ्ना स्वर्गीय बुबा र दाजुको स्मृतिमा विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । वडाध्यक्ष गुरुङकी आमा विवीकुमारी गुरुङ, दाजु क्याप्टेन इन्द्रबहादुर गुरुङसहितको...

घार्मीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जाेड

पोखरार/ पोखराको घार्मीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनु पर्नेमा जोड दिईएको छ । ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागिले यस क्षेत्र प्राचिन समय देखि नै धार्मिक क्षेत्र रहेको...

ज्येष्ठ नागरिक र अपांगता भएकालाई कुश्मा १३ को सम्मान

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–१३ वडा कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिक र विभिन्न अपांगता भएका व्यक्तिलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । वडामा सबैभन्दा बढी उमेरका ९९ वर्षीय जीतबहादुर लामिछानेसहित ८१ वर्ष उमेर पुगेका ६२...

कृषि र पशुपालनमा लगानी र कार्यक्रम

निसीखोला गाउँपालिका वडा नं. ६ को भूगोल अधिकांस लेकाली बस्ती हो । पशु चरन र आलुखेती गरेर स्थानीयले जीवन निर्वाह गरेका छन् । पछिल्लो समय मध्यपहाडी लोकमार्गले रुकुम जोडेकोले मध्य भागमा भने यातायातको सहज...

पेशेवर चोर गिरोह पक्राउ भान्जाहरु सुन चोर्थे, मामाले बेच्थे

पोखरा/कास्की प्रहरीले पोखरामा चोरीमा संलग्न आफन्तका गिरोहलाई नै पक्राउ गरेको छ । पछिल्ला केहि महिना यता पोखराको विशेषगरि लेखनाथ क्षेत्रमा बढी चोरी गर्दै आएको एक गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी...

-->