शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

रवि र छविलाई जानकारी देऊ, ४ गते अर्को सुनुवाइ

पोखरा/उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई उनीहरुविरुद्धको मुद्दामा भइरहेको सुनुवाइबारे जानकारी दिन आदेश दिएको छ । उच्च अदालत पोखराका मुख्यन्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासले शुक्रबार...

रेडक्रस गण्डकीको साधारण सभा

पोखरा/गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुलमन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशमा रगत निशुल्क उपलब्ध कार्यक्रमलाइ निरन्तरता दिइने बताएका छन् । २०७८ सालबाट गण्डकीका सबै अस्पतालमा उपचार गराउने विरामीलाइ रगतको आवश्यकता परेमा निुशल्क उपलब्ध गराइदै आएकोमा...

बागलुङमा गोरु बध गरेको आरोपमा ७ जना पक्राउ

बागलुङ/मासु खाने प्रयोजनका लागि गोरु बध गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बागलुङले सात जनालाई पक्राउ गरेको छ । जिल्लाको बरेङ गाउँपालिका वडा नं. २ खिरकटेरीका ४१ व्र्षिय सिता सार्की, सोही ठाउँका ५५ वर्षिय मित्रलाल...

बालविवाह न्युनिकरण गर्न निसीखोलामा सचेतना

बागलुङ/बालविवाहको समस्या झेलिरहेको पश्चिम बागलुङको निसीखोलामा गाउँपालिकामा बालविवाह न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बिवाईसी बागलुङद्वारा सञ्चालित दिगो पर्यटन प्रबर्द्धन परियोजना बागलुङले निसीखोला गाउँपालिका वडा नं. ५ पुतलीबजारस्थित ज्ञानेन्द्र माध्यामिक विद्यालयमा बालविवाह...

बागलुङमा जेठ ४ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने

बागलुङ/बिभिन्न विधामा झण्डै एक सय विद्यार्थी छनोट गर्नेगरी बागलुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङले आगामी जेठ ४ र ५ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो...

‘योजनासहितको लगानीले बजारबाट लाभ लिन सकिन्छ’

बागलुङ/दिव्या सेक्युरिटी एण्ड स्टक हाउस प्रा.लि.को आयोजनामा शुक्रबार बागलुङमा लगानीकर्ता भेटघाट तथा सेयर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहजीकरण गर्दै प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरीले सेयर बजारमा सधैं नाफा मात्र नभई घाटा...

जिम्मेवार र मर्यादित पत्रकारिता आजको आवश्यकता : प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ समारोहमा प्रमुख अतिथि भट्टले सामाजिक उत्तरदायित्व बहन गर्दै...

अन्नपूर्ण म्याराथनको पाचौँ संस्करण जेठ २० मा

पोखरा/ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको नियमित वार्षिक कार्यक्रम अन्तर्गत अन्नपूर्ण आरोहण दिवस (जुन ३) का दिनको अवसरमा अन्नपूर्ण म्याराथनको पाँचौं संस्करण यही जेठ २० गते हुने भएको छ । समितिले आज पत्रकार सम्मेलनमार्फत यसको...

पोखरा १६ का दलित महिलालाई कानुनी सचेतना

पोखरा /पोखरा–१६ नम्बर वडाभित्रका दलित समुदायका महिलालाई कानुनी सचेतना तथा क्षमता अभिवृद्धी सम्वन्धी एक दिने तालिम प्रदान गरिएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा जनजागरण आमा समुह महेन्द्र गुफाको आयोजनामा कार्यक्रम भएको हो...

मामा भान्जासहित आफन्तको समुह नै चोरीमा संलग्न

पोखरा/ पोखरा र तनहुँका विभिन्न ठाउँमा संगठित रुपमा श्रृङ्‍खलाबद्ध चोरी तथा डकैती गर्ने नातेदारहरुको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । सातौं पटकको प्रयासमा समुहलाई समात्न प्रहरी सफल भएको हो । उनीहरुले ६९ लाख...

-->