बागलुङ/गलकोट नगरपालिकामा पहिलो पटक गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई सन्देशमुलक फोटो फ्रेम उपहार दिन थालिएको छ । गलकोट नगरपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८१÷०८२ मा स्वीकृत कार्यक्रमअन्र्तगतग गर्भवती महिलालाई प्रोत्साहन गर्नको लागि पहिलो भेटमा...