बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आयुर्बेद उपचारले जनतामा विश्वास जगाउँदै छ : मन्त्री पाठक

पोखरा/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले पछिल्लो समय आधुनिक उपचार बिधि सङ्गै आयुर्बेदिक उपचार पद्द्तिको ठुलो माग हुदै आएको र आयुर्बेदिक उपचारले जनतामा बिश्वसोनियता बढाउदै आएकोले आफुले पनि आयुर्बेदिक उपचार सेवालाइ उच्च प्राथमिकता...

राप्रपाको चियापान समारोहमा पुगे प्रधानमन्त्री ओली

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्। पृथ्वीनारायण शाहको ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित चियापान समारोह प्रधानमन्त्री ओली सहभागी भएका हुन्। राप्रपा...

यी हुन् मन्त्रिपरिषदले मध्यरातमा पास गरेको तीन अध्यादेशका १७ महत्त्वपूर्ण संशोधन

काठमाडौं / बालुवाटारमा गए राति अबेर सकिएको मन्त्रिपरिषद बैठकले तीन वटा अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्‍यो। शुक्रबार बेलुकी ९ बजेदेखि मध्यरात साढे १२ बजेसम्म मन्त्रिपरिषद बैठक चलेको थियो। मन्त्रिपरिषदले सरकारका कामकारबाहीलाई छिटो छरितो बनाउन...

सिमसार मासिदा जलपंछी घटे

पोखरा/पोखराका सिमसार क्षेत्रहरु अतिक्रमणको चपेटामा पर्दा पाच वर्ष यता जल पंछीहरु घट्न थालेका छन् । पोखरा महानगरपालिका भित्र रहेको विभिन्न तालहरुमा जाडो छल्न आउने जल पंछीहरु घट्न थालेका हुन् । पोखरा उपत्यकाका रामसार सूचिमा...

सहकारी अध्यादेशमा त्रुटी छन् : अधिकारी

पोखरा/गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका सहकारी बिभाग प्रमुख खगराज अधिकारीले सरकारले ल्याएको सहकारी सम्बन्धि अध्यादेश हचुवाको भरमा आएको बताएका छन् । सहकारीमा बचतको सिमा तोक्ने र सहकारी सञ्चालकहरु दुई कार्यकाल भन्दा समितिमा...

रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी

रुपन्देही / रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितलाई मुद्दा चलाउनुपर्ने राय प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान...

३७ लाख रुपैयाँ धरौटी बुझाएर लीला पछाईं पनि रिहा

पोखरा/ सूर्यदर्शन सहकारी ठगी प्रकरणकी अभियुक्त लीला पछाईं पनि धरौटी बुझाएर रिहा भएकी छन्। जिल्ला अदालत, कास्कीले बिहीबार उनलाई ३७ लाख रुपैयाँ धरौटी तोकेको थियो। उक्त रकम शुक्रबार बुझाएर रिहा भएकी हुन्। जिल्ला अदालत कास्कीका...

विन्ध्यवासिनी माविमा रक्तदान, ३९ युनिट संकलन

पोखरा/पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा आयोजित रक्तदानमा ३९ युनिट रगत संकलन भएको छ । विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा युवा रेडक्रस सर्कलले शुक्रवार विहान आयोजना गरेको कार्यक्रमको गण्डकी प्रदेश सभाका पुर्व सदस्य कृष्ण थापाले...

सिम्रिक सहकारीको दशौं वार्षिक साधारणसभा

बागलुङ/आँफैले तयार गरेको विनियम र उद्देश्य अनुसारका काम गर्ने हो भने कुनै पनि सहकारीमा समस्या नपर्ने सरोकारवालले बताएका छन् । सिम्रिक कृषि तथा पशु व्यवसायीक सहकारी संस्था लिमिटेड बागलुङको दशौं वार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले...

बागलुङ नगरले ल्यायो ‘बसपार्क व्यवस्थापन ऐन’

बागलुङ/बागलुङ नगरपालिकाको सोह्रौ नगरसभाले बागलुङ बसपार्क व्यवस्थापन ऐन पारित गरेको छ । बिहिवार भएको सभाले बसपार्क व्यवस्थापन ऐन २०८१, संघसंस्था स्थानपना दर्ता सम्बन्धमा बनेको ऐन २०८१ र अन्य महत्वपूर्ण निर्णय समेत गरेको हो । सभाले...

-->