बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

थुनछेक बहस नभएपछि रवि लामिछाने प्रहरी हिरासतमा

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार प्रहरी हिरासतमा रहने भएका छन । उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार...

जनप्रिय बहुमुखी क्याम्पसमा विएमटिएम स्पोर्ट मिट सुरु

पोखरा/पोखराको जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्ट मिट २०२५ सुरु भएको छ ।  स्पोर्ट मिटको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखरामा जनप्रियले...

कास्की जिल्लाको मानव अधिकारको अबस्थाबारे छलफल

पोखरा/ कास्की जिल्लाको मानव अधिकारको अबस्थाका सम्बन्धमा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा सरोकारवाला निकायहरूसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै मानव अधिकार...

गण्डकीका मौलिक धुनहरूलाई संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा

पोखरा/  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गण्डकीका मौलिक धुनहरुलाई संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा सांगीतिक कलाकार संघको संयुुक्त आयोजनामा भएको “गण्डकीका धुुनहरु”...

सेनाको २३ नम्बर बाहिनी अड्डा बागलुङमा पृथ्वी नारायण शाहको पूर्णकदको शालिक अनावरण

बागलुङ/नेपाली सेनाका जन्मदाता तथा नेपाल एकीकरणका मुख्य अगुवा पृथ्वी नारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको अबसर पारेर नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा बागलुङमा उक्त...

निलगिरी सहकारीको अध्यक्षमा केसी निर्विरोध

बागलुङ/निलगिरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभाले मिन बहादुर केसी मिलनको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको छ । शनिवार भएको साधारणसभाले उपाध्यक्षमा चित्रबहादुर केसी, सचिवमा प्रकाश पौडेल, सहसचिवमा नारायण रिजाल...

३५ करोडको कारोबार, ३१ करोड लगानी

बागलुङ/आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १८ औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभालाई सदस्यहरुको सभाका रुपमा अन्तरक्रिया गरी मनाएको हो । संस्थाले विगत ६ वर्षदेखि साधारणसभामा सदस्य बाहेक अतिथि नबोलाउने, उद्घाटन सल्लाहकारहरुले...

नवआदर्श सामुदायिक विकास समाजमा दिनेश

पोखरा/ नवआदर्श सामुदायिक विकास समाज, पोखराको अध्यक्षमा दिनेश भण्डारी निर्वाचित भएका छन् । संस्थाको शनिबार २८ औं साधारणसभा तथा १५ औं अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो । कार्यसमिति प्रथम...

नेसनल प्याब्सन कास्कीको स्थापना दिवस, शिक्षक र कर्मचारी सम्मानित

पोखरा/ नेसनल प्याब्सन (एन प्याव्सन) आफ्नो स्थापनाको २६ औं दिवस विभिन्न कार्यक्रमको आयोजना गरी शनिवार मनाएको छ । यस अवसरमा संस्थामा आवद्ध ३३ विद्यालयका १ सय ४५ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ...

थमन–महेश स्मृति पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत

पोखरा / पत्रकार दीपक परियार थमन–महेश स्मृति पत्रकारिता पुरस्कारबाट शनिवार पोखरामा पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल, कास्की जिल्ला समितिले उनलाई छैटौं अधिवेशनको अवसरमा पुरस्कृत गरेको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ...

-->