बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आमा समूहको बैठकमै भेटिन्छन् बालविवाहका उदाहरण

बागलुङ/आमा समूहको बैठकमा सामान्यतया आमाहरु आउने हो । तर गाउँका कतिपय आमा समूहको बैठकमा बालिका समेत भेटिन्छन् । आमा बन्ने उमेर नपुग्दै गर्भवती भएकाहरु देख्दा गाउँमा बालविवाहको समस्या अझैपनि बढीरहेको देख्न सकिन्छ । निसीखोला गाउँपालिका...

सर्जक पुर्जाको ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण

पोखरा/सर्जक तिलक प्रसाद पुन पुर्जाको चौथोँ कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण गरिएको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्धारा आयोजित एक कार्यक्रमका बिच लेखक पुर्जाको ६१ औँ जन्मदिनका अवसरमा प्रकाशित कृतिको पोखरा...

नेशनल लाईफको गण्डकी प्रदेश कमिटि गठन

लेखनाथ/पेशागत विमा अभिकर्ता संघ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. वीमक समिति गण्डकी प्रदेशको आम भेलाले मोती प्रसाद पौडेलको संयोजकत्वमा नयाँ समिति चयन गरिएको छ । बिमा क्षेत्रमा क्रियाशिल अभिकर्ताको पेशागत हक हितका सवालमा आवाज उठाउने...

प्रतिभा माविमा ‘व्यावसायिक योजना’ को प्रतिश्पर्धा

पोखरा/विद्यार्थीमा व्यावसायिक भावना विकास गराउने उद्देश्यले पोखराको प्रतिभा माविमा ‘व्यावसायिक योजना’ सम्बन्धि प्रतिश्पर्धा गराइएको छ । कक्षा ११ र १२ का व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीले ‘बिजनेस प्लान प्रेजेन्टेसन’ सम्बन्धि उक्त प्रतिश्पर्धामा भाग...

बागलुङको दमेकमा कांग्रेसको सय दिने अभियान

बागलुङ/नेपाली कांग्रेसको संगठन निर्माणका लागि संचालित १ सय दिने अभियानअन्र्तगत मंगलवार जैमिनी नगरपालिका वडा नं. २ दमेकमा बिशेष कार्यक्रम सम्पन्न भएको छ । संगठन निर्माणलाई बढाउने, पार्टीको भातृ तथा सुवेच्छुक संघ संगठनमा समन्वय बढाउने, जनप्रतिनिधि...

पोखरा बृद्धाश्रम लगायतद्वारा अमेरिकाका राधेगुरुलाई सम्मान

पोखरा/पोखरा बृद्धाश्रम सहितका संघसंस्थाद्वारा सामुहिक रुपमा पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित पटनेरीमा सञ्चालित कोटिहोममा संयुक्त राज्य अमेरिकाबाट आउनु भएका पोखराका शोभाकान्त ढकाल(राधेगुरु) लगायतलाई सम्मान गरिएको छ । कोटीहोममा आध्यात्मिक एवम सामाजिक विकासका लागि स्वदेश...

गरिबको घरमा किरिया खर्च पनि हुदैन

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–५,उपल्लाचौरका एक दम्पत्तीको मृत्यु भएपछि परिवारलाई काजकिरिया उम्काउन सकस परेको छ । चरम गरिबीकै कारण करिब ५ महिना अगाडी नदीमा हाम फालेर बेपत्ता भएकी मायाँ किसान र एक साता अगाडी श्रीमान शिव...

यातायात कार्यालयमा टोकन बाँड्दा मख्ख

पोखरा/गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले आफ्नो कार्यकालको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री केसीले मंगलबार मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर सय दिनका सय...

गण्डकी प्रदेशको पाँच पालिकामा ९१ क्षयरोगी

पोखरा/गत वर्ष बागलुङको वडिगाड गाउँपालिकामा क्षयरोगको (टिभि) एक सय १३ विरामी भेटिए । एक्सरे मेसिनबाट परिक्षण गरिएको सेवामा ठूलो मात्रामा क्ष्यारोग विरामी भेटिएपनि गण्डकी सरकारले गण्डकीभर क्षयरोगको परिक्षणका लागि अभियान थलानी ग¥यो । यहि...

जनप्रिय बहुमुखी क्याम्पसको ३३ औँ वार्षिकोत्सव

पोखरा/ जनप्रिय बहुमुखी क्याम्पसको ३३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मंगलबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि क्याम्पसका संस्थापक प्राध्यापक एवम् पूर्व क्याम्पस प्रमुख पीताम्बर शर्मा तिमिल्सिनाले शिक्षासँगै प्राविधिक सिप र व्यावहारिक...

-->