पोखरा/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाल र जापानबीचको सम्वन्ध हरप्रकारले सकारात्मक भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित रिजल्ट डिब्रिफिङ तथा समापन सत्रको उद्घाटन गर्दै खानेपानी क्षेत्रमा गरेको सुधारले पोखरेली उपभोक्ता र पर्यटकलाई...
पोखरा/ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मंगलबार पोखरा–७ मुस्ताङचोकमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले भ्रष्टाचार विरुद्धका नारा लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष डोलराज पाण्डेको अध्यक्षतामा...
पोखरा/ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कानून व्यवसायीले न्यायलयलाई केन्द्रमा राखेर वकालत भएमा मात्र न्यायलयको सुधार संभव रहेको बताएका छन् । अहिले वकालत कसरी भइरहेको छ ? के न्यायलयलाई सेन्टरमा राखेर भइरहेको छ या आफुलाई सेन्टरमा...
बागलुङ/अन्तराष्ट्रिय मानवअधिकार दिवशको अबसरमा मानवअधिकार तथा शान्ति समाज बागलुङले धौलागिरि अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । मानवअधिकार भित्र नागरिकको बाँच्न पाउने अधिकार समेत रहेको भन्दै उनीहरुको स्वास्थ्यलाई पनि ध्यान दिएर फलफूल बितरण गरिएको समाजका...
तपाईँले फेसबुक, टिकटक, स्न्यापच्याट, यूट्यूब वा इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलिदिनुभएको छ ? त्यसो नभए पनि तपाईँले पक्कै आफूले चिनेका बालबालिका वा किशोरकिशोरीको सामाजिक सञ्जालमा खाता देख्नुभएको होल । तर...
पोखरा/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा हुने विद्यार्थी महोत्सवको तयारी पूरा भएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा मंसिर २६ र २७ गते हुने महोत्सवको तयारी पूरा भएको आज...
संजय रेग्मी पर्वत/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्न सूचना आह्वान गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि संसारभर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली...
पोखरा/ नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्ध सर्वोच्च अदालतमा विचाराधीन अदालतको अवहेलना मुद्दा खारेजी तथा नेपालको संविधानको भावना र मर्म अनुसार संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयनको अपिलसहित विभिन्न २८ बुँदे निर्णय गर्दै नेपाल बार एसोसिएसनको...