बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखराको पर्यटन प्रवद्र्धन गर्न टेवानको टोली चितवनतिर

पोखरा/पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोली ‘पर्यटन प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रम’ लिएर चितवनतर्फ लागेको छ । संस्था स्थापनाको ७ वर्ष पूरा भएको अवसरमा टेवान अध्यक्ष कमला गिरीको नेतृत्वमा रहेको टोली सोमबार त्यसतर्फ...

डा. श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, शर्मालाई स्वास्थ्य पत्रकारिता पुरस्कार

पोखरा/युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरेको छ । आइतबार आयोजित समारोहमा शिक्षाविद् जर्ज जोन, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्त...

गलकोटले थाल्यो राजमार्ग लक्षित सहरी क्लिनिक

मध्यपहाडी लोकमार्गमा हुने दुर्घटना वा स्थानीय नागरिकको पनि सामान्य स्वास्थ्य उपचार गर्ने गरी रिघाको मनेवापाटामा सहरी क्लिनिक संचालनमा ल्याईएको हो । बागलुङ/गलकोट नगरपालिकाले नागरिकको स्वास्थ्यका लागि एकपछि अर्को सेवा थप गर्दै लगेको छ । चालु...

२६ औं पोखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म

पोखरा/रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा गर्दै आएको सडक महोत्सवको २६ औं संस्करण आगामी पुस १३ गतेदेखि १७ गतेसम्म हुने भएको छ । पोखराको लेकसाइड क्षेत्रमा २५ वर्षदेखि हुदै आएको...

पत्रकार महासंघ गण्डकी प्रदेशमा दुई समुहको मनोनयन

पोखरा/ यही मंसिर २८ गते सम्पन्न हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत सोमबार महासंघको प्रदेश समितिको निर्वाचनका लागि उम्मेदवार मनोनयन सम्पन्न भएको छ । यसैक्रममा गण्डकीमा केन्द्रमा जस्तै दुई प्यानलको उम्मेदवारी दर्ता भएको...

‘हेल्लो पर्वत अस्पताल’ सेवा शुरु

पर्वत/पर्वतको कुश्मास्थित पर्वत अस्पतालले बिरामी र सेवाग्राहीहरूको सहजताका लागि नयाँ ‘टोल फ्री नम्बर’ सेवा सुरु गरेको छ । ‘हेल्लो पर्वत अस्पताल’ नाम दिइएको यो सेवा अस्पतालसँग सम्बन्धित जानकारी उपलब्ध गराउन लक्षित गरिएको छ । अब...

लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगन्ज पुराइयाे

पोखरा/ सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं हुँदै बिरगन्ज पुराइएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको...

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने, सर्बोच्च अदालतको बेन्चतिर हेर्दा न्यायाधीशहरुमा झलझली पार्टीको अनुहार देखियो

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतको इजलास (बेन्च) तिर हेर्दा न्यायाधीशहरुमा झलझली पार्टीको अनुहार देखिएको बताएका छन् । उनले न्याय सम्पादन स्वविवेकीय हुन्छ कि कानुन र संविधानले गाइड गर्छ भन्ने प्रश्नसमेत गरे...

गण्डकी प्रदेश सांसदमा कांग्रेसबाट सुनिता थापाको नाम अनुमोदित

  पोखरा गण्डकी प्रदेश सभामा समानुपातिक तर्फको सांसद पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय नेपाली कांग्रेसले गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई...

सय दिने अभियानका लागि कास्की काँग्रेसले खटायो प्रतिनिधि

पोखरा/नेपाली काँग्रेस कास्कीले जिल्लामा पार्टीको एक सय दिने विशेष अभियानका लागि प्रतिनिधि खटाएको छ । कास्की काँग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजकसहित प्रतिनिधि खटाएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । प्रवक्ता समेत रहेका...

-->