बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जय रुपा सहकारीको रक्तदान

लेखनाथ/पोखरा महानगरपालिका वडा नं.३२ र रुपमा गाउपालिकाको वडा नं.६ रुपातालमा रहेको जय रुपा बचत तथा ऋण सहकारी सस्थाले राखेको पाँचौं खुला रक्तदानमा ३० युनिट रगत संकलन भएको छ । सस्थाले हरेक वर्ष सामाजिक उत्तरदाईत्व अन्तरगत...

कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव

पोखरा/जिल्ला न्यायाधीशका लागि लोकसेवा आयोगले गत वैशाखमा लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा ८ जनामातै उत्तीर्ण भएका थिए । जब कि ४३ जिल्लाका लागि न्यायाधीशको दर्खास्त खुलेको थियो । आवेदन २०३ जनाले दिएका थिए । तर...

पोखरा महानगरपालिकामा करार कर्मचारी विवाद सुल्झियाे

पोखरा/ पोखरा महानगरपालिकामा करारका कर्मचारी हटाउने निर्णयपछि उत्पन्न विवाद हाललाई मत्थर भएको छ । २८ जना करारका कर्मचारी हटाउने निर्णयबिरुद्ध आन्दोलनमा उत्रिएका एमालेका जनप्रतिनिधिले महानगरको विशेष नगर सभा मागेकोमा यही मंसिर २० नगरसभा बसेको...

नेपाल बार एसोसियशनको ५० औं केन्द्रीय कार्यकारिणी परिषद्को बैठक भोली पोखरामा

पाेखरा/ नेपाल बार एसोसियशनको ५० औं केन्द्रीय कार्यकारिणी परिषद्को बैठक भोली पोखरामा हुने भएको छ । बारले आज आइतबार पत्रकार सम्मेलन गरी मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठीको समेत आयोजना गरिएको जनाएको हो । नेपाल बारका...

१८ तले कम्प्लेक्सको उदघाटन गर्दै प्रधानमन्त्रीले भने, ‘यहाँ आधुनिक शहर बन्छ’

झापा / प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक शहर बनाउने घोषणा गर्ने बताएका छन् । १०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ तरिकाको...

एनपीएलमा चितवन राइनोजले तेस्रो जित निकाल्दा सुदुरपश्चिम रोयल्सको पहिलो हार

काठमाडौं/सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार दिउँसो भएको खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हरायो । चार खेलमा चितवनको यो तेस्रो...

प्रजातन्त्र विकाश माविका विद्यार्थीहरुलाई न्यानो ज्याकेट

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिका वडा नं. १ माझखर्कस्थित प्रजातन्त्र विकाश माविमा अध्ययनरत विद्यार्थीलाई निशुल्क ज्याकेट वितरण गरिएको छ । स्थानीय काशीराम शर्मा, गोमा शर्मा र उहाँको परिवारले स्वर्गिय गंगाधर गैरे र स्वर्गिय मनरुपा गैरेको सम्झनामा २...

तप्राङ्मा स्वास्थ्य शिविर

पोखरा/  इनर व्हिल क्लव अफ पोखराको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । कास्कीको मादी गाउँपालिका वडा नं ६ तप्राङ्मा आयोजित...

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि थप ४ दिनको म्याद दिएको छ । लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा गत कात्तिक २ गते...

माघे संक्रान्तिमा आठौं म्याग्दी महोत्सव हुने

म्याग्दी/को सदरमुकाम बेनीमा आगामी पुष २८ देखि आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला हुने भएको छ । उद्योग वाणिज्य संघ म्याग्दीले आइतबार बेनीमा पत्रकार सम्मलेनको आयोजना गरेर पुस २८ देखि माघ ८ गते...

-->