बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हेमजामा जनप्रगतिशिल मञ्च जापानको स्वास्थ्य शिविर

हेमजा/नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिवार पोखरा–२५ हेमजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा किरण गुरुङ मेडिकल र आर.सी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला सम्बन्धीत विभिन्न रोगहरुको परिक्षण गरिएको थियो ।...

म्याग्दी जेसीज कपको उपाधी माउण्ट एभरेष्टलाई

म्याग्दी/२२ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न भएको खेलमा निर्धारित समयमा १–१ बराबरीपछि पेनाल्टी सुटआउटमा पेनाल्टीमा बेनी सामुदायिक माविलाई माउण्ट एभरेष्टले...

ओलीले चीन गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरे: देउवा

काठमाडौं / नेपाली कांग्रेसका केही नेताहरूले चीनसँग हालै गरिएको बीआरआई सहकार्य फ्रेमवर्कप्रति संशय व्यक्त गरिरहेका बेला सभापति शेरबहादुर देउवाले त्यसलाई देशहितका पक्षमा चालिएको महत्त्वपूर्ण कदमका रूपमा अर्थ्याएका छन्। कांग्रेसको कोसी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै...

बगर भाइखलकको अध्यक्षमा इश्वरमान सर्वसम्मत

पाेखरा/ बगर भाइ खलकको अध्यक्षमा इश्वरमान गुरुङ सर्वसम्मत चयन भएका छन् । बगर भाइ खलकको सातौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले इश्वरमानको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शनिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा...

पत्रकार महासंघमा निर्मला शर्मा र रमेश विष्टको प्यानलविच प्रतिष्पर्धा

पोखरा / नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामवली प्रकाशन गरेको छ। यसअघि गत जेठदेखि विभिन्न मितिमा निर्वाचनको कार्यक्रम तोकिए पनि सदस्यता वितरण विवादका कारण स्थगित भएको थियो। गत असोजमा भक्तपुरमा...

चिल्ड्रेनका विद्यार्थीले आश्रममा बाँडे फलफुल तथा लत्ताकपडा

बागलुङ/जाडो मौषम शुरु भएसगै मानव सेवा आश्रममा आश्रय लिएकाहरुलाई फलफुल तथा लत्ता कपडा बितरण गरिएको छ । चिल्डे«न लाइफ बोर्डिङ स्कुल प्राथमिक तह १–३ अन्तर्गतका विद्यार्थीहरुले फलफुल तथा लत्ता कपडा बितरण गरेका हुन् । प्राथमिक...

बाङेचौर खेल मैदानमा दुइ दिने ‘छात्रा क्रिलो उत्सव’ शुरु

बागलुङ/नेपाल क्रिकेट संघ बागलुङको आयोजना र बागलुङ नगरपालिका, क्यान नेपाल लगायतका संस्थाको सहयोगमा बागलुङमा दुइ दिने ‘छात्रा क्रिलो उत्सव’ शुरु भएको छ । क्रिकेट क्षेत्रमा छात्राहरुको चाहना बढाउने, खेल बारे जानकारी दिने र आवस्यक प्रशिक्षण...

प्रेम मन्दिर र नवदिप धाम जाने बाटोको शिलान्यास

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा शुक्रबार प्रेम मन्दिरको शिलान्यास गरिएको छ । ऐतिहासिक शुक्लागण्डकी कोटिहोमअन्र्तगत सोही स्थानमा प्रेम मन्दिरको शिलान्यास गरिएको हो । प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास)ले...

सैन्य शासन घोषणा गरेकोमा दक्षिण कोरियी राष्ट्रपति यून सुक यउलले माफी मागे

काठमाडौं/दक्षिण कोरियाका राष्ट्रपति यून सुक यउलले ‘मार्शल ल’ लागु गरेकोमा माफी माग्दै पुनः यस्तो कदम नचाल्ने वाचा गरेका छन् । मंगलबवार राती उनले घोषणा गरेको सैनिक शासन छ घण्टामै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो ।...

पोखरा लामाचौरकी रितुलाई सिजीको स्कुटर उपहार

पोखरा/चौधरी ग्रुपअन्तरर्गत रहेको सिजी नेटकी प्रयोगकर्ता पोखरा लामाचौरकी रितु गुरुङले स्कुटर जित्न सफल भएकी छन् । गत मंसिर ७ गते काठमाडौंमा भएको लक्की ड्रमार्फत् गुरुङले हिरो कम्पनीको जुम स्कुटर जितेकी हुन् । सो स्कुटरको...

-->