पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कर्मचारीले राजनीति गर्न खोज्दा योजना र बजेट बिनियोजनलगायतमा समस्या भएको बताएका छन् । प्रदेश बिकास समस्या समाधान समितिको दशौं बैठकमा शुक्रबार मुख्यमन्त्री पाण्डेले ३० लाख रुपैयाँ भन्दा कम...
पोखरा/ यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका सवारीको अभिलेखसम्बन्धी ढड्डामा बिचौलियाको पहुँचको विषयमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले चासो राखेका छन् । शुक्रबार निरीक्षणको क्रममा कार्यालय पुगेका मन्त्री केसीले...
पोखरा/ पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत संचालित सामाजिक विकास केन्द्रले विभिन्न ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय ६५ जना विद्यार्थीलाई न्यानो कपडासहित स्टेसनरी सामान बितरण गरेको छ । सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा...
पोखरा/ द्वन्द्वपीडितहरूले समाजमा आत्मसम्मापूर्वक बाँच्न पाउनुपर्ने शुक्रबार पाेखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयको आयोजना एवम् विजय विकास स्रोत केन्द्र गैंडाकोट, नवलपुरको समन्वय र सहयोगमा महिला,...
पोखरा/ सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका सहकारीका साधारण सदस्य पोखराका कृष्ण गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहीबार पक्राउ परेका छन् । उनी कतारका लागि उड्दै थिए । गुरुङलाई विहीबार नै पोखरा ल्याइएको थियो...
काठमाडौं / वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले कार्बन आम्दानीबाट उठेको रकम नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगाउने भएको छ । वैकल्पिक ऊर्जा विकास समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको समितिको बैठकले नवीकरणीय...
पर्वत/शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत पर्वतबाट शिक्षक तथा विद्यार्थीहरू छनोट भएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयको आयोजनामा सामाजिक विकास कार्यालयहरूमार्फत यो कार्यक्रम सञ्चालित छ...