म्याग्दी/जिल्लाको धवलागिरि गाउँपालिका–३, मुना बन्चरेडाँडामा पहिलोपटक विश्वमै दुर्लभ मानिएको स्तनधारी वन्यजन्तु रेडपाण्डा (हाब्रे) भेटिएको छ । पर्यटकीयस्थल मालिकाबाट फर्किदै गरेको अवस्थामा धवलागिरी गाउँपालिकाका कर्मचारी तेजिन्द्र मगरले गुराँसको रुखमा रमाइरहेको अवस्थामा लालीगुराँसको रुखमा बसेको अवस्थामा रेडपाण्डाको...
काठमाडौं/सिरियाका पूर्व राष्ट्रपति बसर अल–असद दमास्कसबाट भागपछि मस्कोमा पुगेको रुसी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । रुस असदको सत्ताको प्रमुख साझेदार रहेको थियो। सिरियाका पूर्व राष्ट्रपति र उनको परिवारले त्यहाँ शरण लिएका विवरण आएका छन्...
म्याग्दी/पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनालाई कम लागतमा आगामी दुई बर्षभित्र परीक्षण उत्पादन गर्ने आयोजना पक्षले प्रतिबद्धता जनाएको छ । दरबाङमा आयोजित प्रारम्भीक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाइ कार्यक्रममा...
पोखरा/शुक्ला साहित्य प्रतिष्ठान, पोखराले पत्रकार सहित सहयोगीलाई सम्मान गरेको छ । प्रतिष्ठानले आयोजना गरेको समिक्षा तथा रचना वाचन कार्यक्रममा प्रतिष्ठानको उन्नयन र विकासमा योगदान पुर्याएकोमा पत्रकार शिशिर पौडेल, सराङ्गकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जरा, परिवर्तन न्युजका...