पोखरा/पोखराको लेखनाथमा रहेको त्रिवेणी इन्टरनेशनल कलेज र दक्षिण कोरियाको च्योङआम कलेजका बिच विभिन्न क्षेत्रमा विद्यार्थी आदान प्रदान सम्वन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ । समझदारीपत्रमा त्रिवेणी इन्टरनेशल कलेजका तर्फबाट क्याम्पस प्रमुख यदुराज आचार्य र...