बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

तमानखोलाकी श्याममती अर्धचेत अवस्थामा फेला

बागलुङ (खर्वाङ)/जिल्लाको तमानखोला गाउँपालिकाकी श्याममती बुढा तिन दिनपछि फेला परेकी छन् । तमानखोला–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–२५ हेम्जा, मिलनचोक नजिक बस्ने ७३ वर्षिया श्याममती बुढा तीन दिनपछि अर्धचेत अवस्थामा फेला परेको गाउँपालिका...

विदेश घुमाउने बहानामा अनलाइन ठगी

पोखरा/ बिदेश घुमाउने प्रलोभन देखाएर अनलाईन स्क्याम (ठगी) धन्दा चलाइरहेको आरोपमा प्रहरीले भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको कर्नाटकका ३० वर्षीय मोहम्मद यासिर र सप्तरीको कञ्चनपुरका २६ वर्षीय विवेक रेग्मी...

बडिगाडका बेपत्ता किशोर मृत फेला

बागलुङ (खर्वाङ)/नौ दिनदेखि बेपत्ता बडिगाड गाउँपालिकाका एक किशोर मृत अवस्थामा फेला परेका छन् । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै साउन १ गते साँझ घरबाट निस्किएका बडिगाड–१ थानका १७ वर्षिय लजिन थापा मृत फेला परेका...

जीवनको मूल्य र मनको संघर्ष

‘मानिस मर्न चाहँदैन, ऊ पीडाबाट मुक्त हुन चाहन्छ’ यो भनाइ आत्महत्याको मनोवैज्ञानिक यथार्थ बुझ्नका लागि पर्याप्त छ। अधिकांश अवस्थामा आत्महत्या जीवनप्रतिको घृणाको अभिव्यक्ति मात्र नभई यो असह्य मानसिक, सामाजिक वा भावनात्मक पीडाबाट मुक्ति खोज्ने...

खेम र गोपाललाई पुरस्कार

पोखरा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिस अनुसार फोनिज गण्डकीको बैठकले सारुमगर र...

डेढलाख चौपायालाई खोप

स्याङ्जा/भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले गएको वर्षमा १ लाख ५६ हजार ४ सय ६ वटा पशु चौपायामा विभिन्न किसिमका खोप लगाएको छ । पशुचौपायालाई खोरेत, चरचरे, भ्याकुते, लम्की स्किन, साइन फिबर, रेबिज...

राइड सेयरिङमा ‘सवारी सेवा’ पहिलो वैधानिक कम्पनी

पोखरा/देशमै पहिलोपटक राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई वैधानिकता दिएको गण्डकी प्रदेशमा राइड सेयरिङ कम्पनी दर्ता हुन थालेका छन् । लामो समय दर्ताबिना चलिरहेका दुईपांग्रे र चारपांग्रे सवारीसाधनलाई नियमन गर्न र यात्रुलाई सुविधा दिन...

कालीगण्डकी करिडोर एकसातापछि खुल्यो

बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीस्थित भुनेवा चौरीखोला पुल नजिकै खसेको भीमकाय पहिरोले अवरुद्व बनेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड एक सातापछि खुलेको छ । निरन्तरको वर्षा र लेदोसहितका ढुंगा खस्ने क्रम नरोकिएपछि...

बालिका बलात्कारको आरोपमा दुई पक्राउ

बागलुङ/प्रहरीले बालिका बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. ७ र बडिगाड गाउँपालिका वडा नं. ७ का दुई ७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना...

साउन १५ सम्म अनुमति नलिए कारबाही

पोखरा/  देशमै पहिलोपटक राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई बैधानिकता दिएको गण्डकी प्रदेशमा राइड सेयरिङ कम्पनी दर्ता हुन थालेका छन् । लामो समय दर्ताबिना चलिरहेका दुईपांग्रे र चारपांग्रे सवारीसाधनलाई नियमन गर्न र यात्रुलाई सुविधा दिन...

-->