बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

सुरुङ युग सुरु

काठमाडौं/सडक यातायातमा नेपालको पहिलो सुरुङ मार्ग नागढुंगा सिस्नेखोला टनेल सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । यद्यपि, पहिलो चरणमा अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र यहाँ प्रवेश अनुमति छ । परीक्षण कालपछि सुरुङमार्ग सबै प्रकारका सवारी साधनलाई...

पहिरो पीडितलाई लायन्सको सहयोग

बागलुङ (खर्वाङ)/अविरल वर्षासँगै घर माथिबाट खसेको पहिरोले जलजलामा गोठसाले घर (घरगोठ एकै ठाउँ भएको) मा क्षति भएपछि लायन्स क्लब अफ बागलुङ बडिगाडले राहत उपलब्ध गराएको छ । आइतबार राति पहिरोले बडिगाड गाउँपालिका वडा नं. ४...

नदीजन्य पदार्थ ओसारपसार गर्ने टिप्परलाई जरिवाना

बागलुङ (खर्वाङ)/बागलुङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा संलग्न टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएर जरिवाना गराएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, सोमबार बागलुङ नगरपालिका वडा नं. १ मालढुङ्गास्थित सडक खण्डमा नियमित सवारी साधन...

पहिरोले कास्कीको अन्नपूर्णका चार घर र गोठमा क्षति

पोखरा / लगातारको अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा पहिरो जाँदा चार वटा घर तथा गोठमा क्षति पुगेको छ। पहिरोबाट मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा र चौपायामा क्षति पुगेको छ। प्रहरीका अनुसार शनिबार...

पहिरोले बडिगाडको एक घर क्षति

पहिरोले पुरिएको जलजलाका दुर्गाबहादुर दर्लामीको गोठसाले घर । तस्बिर सौजन्य : तिलक घर्ति मगर बागलुङ/अविरल वर्षासंगै घर माथिबाट खसेको पहिरोले पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा एक घर क्षति पुगेको छ । पहिरोले बडिगाड–४ जलजला नैतुल छापहिलेका...

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

पाेखरा / आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले ५ करोड ५८ लाख रकम प्राप्त गरेका छन् । गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

काठमाडौँ / नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग...

म्याग्दीमा पहिरोले दुइ घर पुरिए, १ जनाको मृत्यु

म्याग्दी/जिल्लाको दुई स्थानमा गएको पहिरोले २ घर पुरेको छ । घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा पशुचौपाया पुरिँए पनि एकिन तथ्यांक भने आइसकेको छैन । आइतबार रातीको वर्षापछि आएको बाढीले बेनी नगरपालिका–३...

पाँच दिनदेखि बेपत्ता वृद्वा मृत फेला

बागलुङ/पाँच दिनदेखि बेपत्ता बडिगाड गाउँपालिकाकी एक वृद्वा मृत फेला परेकी छन् । गत बुधबार बिहानदेखि बेपत्ता भएकी बडिगाड–१ किर्तुल नेपानेकी ८० वर्षिया वृद्वा भुमी सलामी सोही ठाउँको ठुलो गैरामा मृत फेला परेकी हुन् । सुस्त...

भत्किएकै घरमा बस्न थाले मान्छे

पोखरा/गएको जेठ १० गतेबाट पोखराको मध्य भाग हुँदै बग्ने फिर्के खोलाको अतिक्रमित खोलाघरमा पोखरा महानगरपालिकाको डोजर चल्यो । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको सुकुम्बासी बस्तीमा चलाएको डोजरको कम्पनले पोखरा तात्तिदा अतिक्रमित फिर्केमा सुरुतावमा खोलाघरमा डोजर...

-->