बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ट्रयाक खोलेको झन्डै २० वर्षमा मिलनचोक–लेखफाट–शालिजा सडक कालोपत्रे गर्न सुरु

पर्वत/जिल्लाको जलजला गाउँपालिकाको मिलनचोक–लेखफाट–शालिजा सडक खण्डलाई त्यस क्षेत्रको रणनीतिक महत्वको सडकको रूपमा लिन सकिन्छ । झन्डै १८ किलोमिटर लामो यो सडक खण्डले जलजलाको कृषि क्षेत्रदेखि म्याग्दीको नागीसम्मको पर्यटकीय गन्त्ब्यलाई चलायमान बनाउँछन् । करिब २०६४/०६५ सालतिर...

जलजलाकी गंगाको उपचारमा आर्थिक अभाव

बागलुङ/पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङकी ५५ वर्षिया गंगा दमाईले उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गरेकी छन् । उनले हाल विपी कोइराला क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । तल्लो पेट फुल्ने, दुख्ने, श्वास...

गुठीका अध्यक्ष खड्का र भैरवस्थानका कोषाध्यक्ष केसीलाई मानार्थ ‘डाक्टर’को उपाधि

बागलुङ/बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई मानार्थ डाक्टरको उपाधी प्रदान गरिएको छ । भारतस्थित सोक्ररात सोसल रिसर्च युनिर्भसिटीले खड्कालाई सम्मानस्वरूप मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो । सम्मानले समाजसेवामा थप सक्रिय हुन...

गण्डकीका मन्त्री थापाको एकसय दिनः सामाजिक र स्वास्थ्यमा उल्लेखनिय सुधारकाे दावी

पोखरा/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो एकसय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि १०० दिनमा आफुले...

सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा भलिबल प्रतियोगिता

पोखरा/ नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गण्डकीको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । यही भदौ २७ देखि ३१ गतेसम्म सुवासचन्द्र नेम्वाङ स्मृति प्रथम प्रदेशस्तरीय पुरूष खुल्ला भलिबल...

मुग्लिन–पोखरा सडक छिटो बनाउन गण्डकीका मुख्यमन्त्री पाण्डेको ताकेता

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन् । गण्डकी प्रदेशको लाइफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ...

बागलुङ बजारमा स्वास्थ्य सेवाको वार्षिक समीक्षा शुरु

तस्बिर : नारायण रिजाल बागलुङ/स्वास्थ्य कार्यालय बागलुङको अगुवाईमा जिल्लाका १० वटै पालिकाको सहभागितामा वार्षिक समीक्षा कार्यक्रम शुरु भएको छ । आइतबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले समीक्षा कार्यक्रमको उद्घाटन गरे । गत आर्थिक वर्षभरी स्थानीय...

सामुदायिक वगरमा स्वागत तथा विदाई

पोखरा/ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुर बाँके अपराध नियन्त्रण शाखाबाट सरुवा भई वडा प्रहरी कार्यालय वगरमा आएका...

तीन तहको सरकारसमक्ष राजमोको २१ बुँदे माग

बागलुङ/राष्ट्रिय जनमोर्चाले संघिय, प्रदेश र स्थानीय सरकारलाई २१ बुँदे माग राख्दै ज्ञापनपज्ञत्र बुझाएको छ । आइतवार बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलाई ज्ञापन बुझाएको हो । सबै पालिका तहमा ज्ञापन पत्र बुझाउने क्रममा राजमोले बागलुङका ७...

मिस मगरको ताज म्याग्दीकी क्रिस्टिनाले जितिन्

म्याग्दी/मिस मगर नेपाल २०२४ को ताज म्याग्दीकी क्रिस्टिना पुन मगरले जितेकी छिन् । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं संस्करणमा म्याग्दीको रघु्गंगा गाउँपालिका–३ दग्नामकी क्रिस्टिनाले अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै ताज चुमेकी हुन् । होटल ग्राण्ड...

-->