बागलुङ/पूर्व कर्मचारी परिषद नेपाल बागलुङ शाखाको ७ औँ साधारणसभा तथा अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेसनले महेन्द्रसिँह रायमाझीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
परिषदको उपाध्यक्षमा लीलादेवि खड्का,...
बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरि काम गर्छुः गोकर्ण कार्की
पोखरा/ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार गोकर्ण कार्कीले देशमा अहिले व्यापार÷व्यवसाय गर्ने अवस्था नभएको बताएका छन् । अधिकांश युवा विदेशिने र स्वदेशमै केही गरौं भन्ने युवासमेत बैंक र वित्तीय क्षेत्रमा आएको समस्याका...
कास्कीमा मनाइयो साक्षरता दिवस
पोखरा/ कास्कीमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ। शिक्षा बिकास तथा समन्वय इकाई कास्कीको आयोजनामा सामुदायिक सिकाइ केन्द्रहरू बिच चेतनामुलक तीज गित प्रतियोगिताको आयोजना गरि सो दिवस मनाइएको हो ।
प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाको नागडाडा सामुदायिक सिकाइ...
‘नारामा युवा पटकपटक, नेतृत्वमा युवा यसपटक’
पोखरा/ पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी बढ्दो छ । भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि सौगात थापाले पनि कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी कान्छा उम्मेदवार हुन्...
निजामती सेवा दिवस बागलुङमा पनि मनाइयो
बागलुङ/२१ औँ निजामती सेवा दिवस बागलुङमा पनि बिभिन्न कार्यक्रम गरि मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
जिल्ला प्रशासन कार्यालयको आयोजना र राष्ट्रिय स्तरका...
लामाचौर कप भलिबल : पुलिस च्याम्पियन
पाेखरा / लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो ।
नव आदर्श सामुदायिक विकास समाजले...
श्रीकृष्णले लाखेको बध गरेपछि सकियो वर्खे नाच
म्याग्दी/म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको एकमहिने ‘बर्खेनाच’ शुक्रबार साँझ सकिएको छ । करीब तीन सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएसँगै सुरु भएको वर्खेनाच तिजको दिन भगवान श्रीकृष्णले दानवीय स्वरुपको लाखेलाई...
पहिरो प्रभावित निगलपानीमा केन्द्रिय विद्युत विस्तार
बागलुङ/नेपाल विद्यतु प्राधिकरण बागलुङ वितरण केन्द्र बागलुङले बडिगाड गाउँपालिकाको दर्लिङका घरदैलोमा पुगेर सेवा प्रदान गरेको छ । गत साउन २२ गते आएको बाढीले क्षति पुर्याएको बडिगाड गाउँपालिका १० दर्लिङको निगलपानीमा पुगेर विद्युत वितरण केन्द्रले...
प्रकाश सपुतको चलचित्र ‘बसन्त’को बागलुङमा शुभमुहुर्त
बागलुङ÷सधैं गायन र म्युजिक भिडियोमा देखिने प्रकाश सपुत अब आफ्नै चलचित्रको पर्दामा देखिंदैछन् । गायक प्रकाश सपुतको लेखन, निर्देशन र अभिनयमा निर्माण हुन लागेको चलचित्र ‘बसन्त’को शनिबार बागलुङ कालीका मन्दिरमा शुभमुहुर्त गरिएको छ ।
शनिबार...
तिजका गीतमा ‘रित्ता गाउँको बेदना’
बाबाका दैलामुनी ठुलो रुख बडर
धेरै छोरी छन् भनेर हेला नगर…
केही वर्ष पहिलेसम्म बागलुङ गाउँहरुमा गुञ्जिने तिजे भाकाका शब्दहरु हुन् यी । छोराछोरी बीचको असमानता र शिक्षादिक्षालगायत सामाजिक तथा सांस्कृतिक बिषयमा रहेको विभेदको आवाज तिजको...