बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तनहुँको घाँसीकुवामा फेरि पहिरो, पृथ्वी राजमार्ग एकतर्फी

दमौली / तनहुँको घाँसीकुवामा फेरि पहिरो खसेको छ। शुक्रबार बिहान ४ बजे तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा लेदोसहितको पहिरो खस्दा सडक अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाइँका अनुसार पहिरो आंशिक हटाएर...

हरितालिका तीजको अवसरमा मुख्यमन्त्री पाण्डेको शुभकामना

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन । हरितालिका तीज एक सनातन सांस्कृतिक...

बान्द्रेखोलामा बेपत्ताको शव भेटियो, मृत्यु हुनेको संख्या ३ पुग्यो

तस्बिर : जिप्रका, बागलुङ बागलुङ/अविरल झरी र मध्यरातमा आएको बाढीले बगाएर बागलुङमा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नंं ५ को बान्द्रेमा बिहिवार राती सा“ढे १२ बजे आएको बाढीले मोटरसाइकल र स्कुटर...

आज हरितालिका (तीज) पर्व मनाइँदै

बागलुङ/आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा विशेषगरी हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको...

विद्यावारिधी गरेका २५ शिक्षासेवीलाई पोखरा १६ को सम्मान

पोखरा/पोखरा महानगर पालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ । ऐतिहासिक बाटुलेचौर तीजमेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक...

मिस मगर नेपालको ग्राण्ड फिनाले भोलि

पोखरा/निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को ग्राण्ड फिनालेमा चलचित्र खुस्माका नायक तथा नायिका आउने भएका छन् । शनिबार हुने फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी सहभागी हुने टिम संयोजक...

गण्डकीमा माओवादी पहिलोपटक प्रतिपक्षीको बेञ्चमा

पोखरा/दुइदुइवटा प्रदेशसभाको निर्वाचनपछि गण्डकीमा पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षको बेञ्चमा पुगेको छ । प्रदेशसभाको भदौ २६ गते बस्ने बैठकमा माओवादी प्रदेश सरकार स्थापनायताको साढे सात वर्षपछि पहिलोपटक प्रतिपक्षको बेञ्चमा बस्नेछ । २०७४ को प्रदेशसभा निर्वाचनपछि...

गण्डकी प्रदेशमा डेंगीका ४९६० संक्रमित, ३ को मृत्यु, २ आइसीयूमा

पोखरा/गण्डकी प्रदेशमा डेंगीको संक्रमण दिनानुदिन बढ्न थालेको छ । गण्डकीमा पछिल्ला ९ महिनामा तीन जनाको मृत्यु हुँदा दुईजना आइसीयुमा रहेका छन । आइसीयूमा रहेका एक जनाको मृत्यु भए पनि डेंगीकै कारण या अन्य कारण...

बान्द्रेखोलामा आएको बाढीले बगाउँदा बागलुङमा २ जनाको मृत्यु, एक बेपत्ता

बागलुङ/बिहिबार राती परेको भीषण वर्षासंगै बागलुङ नगरपालिका वडा नं. ४ कुँडुले हुँदै बग्ने ब्रान्द्रेखोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । बाढीमा परी एकजना हराईरहेका छन् । बाढीमा परी बानपा ४ कुँडुलेदेखी मालिकातर्फ...

जेसीज सप्ताहको तयारी अन्तिम चरणमा

बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीजले यस बर्ष आयोजना गरेको जेसीज सप्ताहको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बिभिन्न कार्यक्रमका साथ भदौ २५ गतेदेखि ३१ गतेसम्म संचालन हुन थालेको जेसीज सप्ताह २०२४...

-->