बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुख्यमन्त्रीसँग वृत्तिविकास र न्यायोचित सरुवाबारे कर्मचारीहरुको चासो

पोखरा/मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने स्वीकारेका छन् । ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ उनले भने,...

गण्डकीमा सवारी दुर्घटना : एक महिनामा १६ जनाले ज्यान गुमाए

पेखरा/गण्डकी प्रदेशमा साउन महिनामा सवारी दुर्घटनामा १६ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगांैडाका, अनुसार, साउन १ गतेदेखी ३२ गतेसम्म कुल २७ दुर्घटना हुँदा १६ जनाले ज्यान...

सूर्यदर्शन सहकारी ठगी प्रकरण : थप २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

पोखरा/सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थप २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला अदालत कास्कीले २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिदिएको हो । प्रहरी उच्च स्रोतका अनुसार, पक्राउ...

एमाले नेताहरुलाई ओलीको निर्देशन: ‘भूगोलमा जानुस्, काठमाडौं बसेर कुरा नलगाउनुस्’

काठमाडौं / प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई सम्पूर्ण रुपले भूगोलमा खटिन निर्देशन दिएका छन् । केन्द्रीय कार्यालय च्यासलमा दुई दिन चलेको पोलिटब्यूरो बैठकलाई बुधबार समापन गर्दै अध्यक्ष ओलीले काठमाडौं बस्ने प्रवृत्ति...

उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्कमा सन्नाटा !

बागलुङ/मंगलबार उद्घाटनका दिन आधुनिक बागलुङ बसपार्कबाट काँकडभिट्टाका लागि एउटामात्रै बस छुट्यो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले चालक र सहचालकहरुलाई टिका लगाए र दक्षिणा दिएरै बस छुटाए । त्यसपछि अर्को बस छुटेन् । बसपार्कमा...

लामाचौरकप भलिबल : गण्डकी र एपिएफको खेल रोकियो

पोखरा / पोखरामा जारी लामाचौर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुलिसले लगातार दोस्रो जित हासिल गर्दा गण्डकी र एपिएफको खेल रोकिएको छ । पोखरा नव आर्दश सामुदायिक विकास समाज लामाचौरको आयोजनामा जारी लामाचौर...

राष्ट्रिय जनमोर्चा बागलुङद्वारा स्थानीय समस्याबारे ताराखोला गाउँपालिकाको ध्यानाकर्षण

तस्बिर : जगिन्द्र बिक ‘बसन्त’/ताराखोला बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको बिनामारे र हिलको घुस्मेलीमा सम्पन्न भएको छ । जैमिनी ५ बिनामारेमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, केन्द्रीय सदस्य डिलबहादुर...

पर्वतमा एम्बुलेन्स दुर्घटना: तीन जना घाइते, एक गम्भीर

पोखरा / पर्वतको जलजला गाउँपालिका-७ धाइरिङबाट विरामी बोकेर पोखरातर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । दिउँसो करिब ३ बजेको समयमा कुश्मा नगरपालिका-२ अमोदी घुम्ती कुश्मा-बागलुङ सडक खण्डमा बससँग ठोक्किदा एम्बुलेन्समा सवार तीन जना...

लामाचौरकप भलिबल : पुरुषतर्फ पुलिस फाइनलमा प्रवेश, गण्डकीलाई जित्नै पर्ने दबाब

पोखरा / नव आर्दश सामुदायिक विकास समाज लामाचौरको आयोजनामा जारी लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिसले लगातार दोस्रो जित दर्ता गराएको छ । पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा...

अर्जेवा, हरिचौर, ग्वालीचौर र बोवाङमा राष्ट्रिय जनमोर्चाको संगठनात्मक अभियान

बागलुङ/‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने उदघोषसहित सञ्चालित राष्ट्रिय जनमोर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको अर्जेवा, हरिचौर, ग्वालीचौर, बोवाङमा सम्पन्न भएको छ । जैमिनी नगरपालिका ६ अर्जेवामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय...

-->