पोखरा/नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा जिल्ला कार्यसमिति कास्कीले पोखरा–१६ अर्मलामा रहेको अन्नपूर्ण बालआश्रममा बुधबार विभिन्न किसिमका शैक्षिक सामग्रीहरु वितरण गरेको छ । सो बालआश्रममा ३६ जना बालबालिकाहरु आवासीय रुपमा बस्दै आएका छन् भने...
पोखरा/चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसस्सी नर्सिङतर्फ पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी छन् । प्रवेश परीक्षामा करिब १४ हजार प्रतिस्पर्धीलाई उछिन्दै ढकालले पहिलो नम्बरमा उभ्याएकी हुन्...