शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अखिलमा अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम प्रस्तावपछि नाराबाजी, भोली निर्वाचन हुने

काठमाडौं / नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै पदाधिकारीको केही नाम प्रस्ताव गरेपछि बिरोध भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्ष...

राजस्व बृद्धि र कार्यान्वयन हुने खालको बजेटमा जोड

पोखरा/  प्रदेशको आन्तरिक आम्दानी (राजस्व) बृद्धि गरी कार्यान्वयन हुने खालका मात्रै योजना र कार्यक्रम बजेटमा ल्याउनुपर्ने आज पोखरामा आयोजित एक कार्यक्रमका विज्ञहरुले बताएका छन् । बस्तुवादी बजेटले मात्र प्रदेश र प्रदेशबासीको अपेक्षालाई सम्बोधन गर्न...

गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

  पोखरा गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको नीति तथा कार्यक्रम आइतबार प्रदेश सभाबाट पारित भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।...

सांसदहरुको जोड बजेट कार्यान्वयनमा

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल दोस्रो दिन शनिवार पनि जारी रह्यो । छलफलमा भाग लिने सांसदहरुले नीति तथा कार्यक्रमलाई बजेटले पछ्याउनु...

प्रदेश प्रमुख भट्टद्वारा बकर इदको शुभकामना

पोखरा / गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुस्लिम समुदायमा ईद–उल–फित्रपछिको दोस्रो ठूलो पर्वको रूपमा बकर इद आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको उल्लेख गरेका...

गण्डकीमा प्रतिपक्षले किन पाएन लेखा समिति ?

पोखरा / सन्तुलन र नियन्त्रणका लागि पनि प्रमुख प्रतिपक्षी दललाई सार्वजनिक लेखा समिति दिइने संसदीय परम्परा गण्डकी प्रदेशमा भने पालना भएन । कांग्रेस र एमालेको दुईतिहाइ बढीको सरकारले लेखा समिति माओवादीलाई छाड्न मानेनन् । यसअघि...

वाइसीएलको अध्यक्षमा सर्वसम्मत भए पुष्प ओली

काठमाडौं / नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । संगठनको महासचिवमा...

को बन्ला अब अनेरास्ववियुको अध्यक्ष ?

काठमाडौं / प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुको आगामी नेतृत्व चयन सर्वसम्मतिबाट टुंग्याउन निर्देशन दिएपछि अखिलको अबको अध्यक्ष को हुने भन्ने विषयले चर्चा पाउन थालेको छ । बालुवाटारमा बिहीबार साँझ नेताहरू बोलाएर...

युवा संघ पर्वतमा पुरानै कमिटीलाई निरन्तरता, पौडेलमाथि भएको आक्रमणको प्रतिवेदन बनाउन सर्कुलर

पाेखरा/ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्वतमा देखिएको विवाद समधान गरी अधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटीले शुक्रबार सर्कुलर पठाएको छ । साथै वैशाख २४ मा एमाले पार्टी कार्यालयमा युवा संघका पूर्वनेता तथा एमाले...

प्रशासनिक संरचना पूनरावलोकन समितिले मुख्यमन्त्रीलाई बुझायाे प्रतिवेदन

पोखरा/  गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पूनरावलोकन अध्ययन तथा सुझाव समितिले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष शुक्रवार प्रतिवेदन पेश गरेको छ । प्रादेशिक संरचना पूनरावलोकन गर्न गठित समितिका संयोजक शरदचन्द्र पौडेलले तीन सय २४...

-->