शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

विरोधको खासै आवाज सुनिएन, राइड सेयरिङ कार्यान्वयनमा जोड

पोखरा गण्डकी सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि प्रदेश सभामा छलफल सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले गत बुधवार उक्त नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका...

राइड सेयरिङलाई कसैले चुनौती दिन सक्दैन : अधिकारी

पोखरा/ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीले राइड सेयरिङलाई कसैले पनि चुनौती दिन नसक्ने बताएका छन् । गण्डकी प्रदेश सभामा आजदेखि सुरु नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा विशेष समय लिएर अधिकारीले प्रदेशको...

सामाजिक विकास तथा कृषि समितिको सभापतिमा माओवादीकी दमयन्ती रुचाल

पोखरा/ गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिको जिम्मेवारी प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले पाएकाे छ । समितिको सभापतिमा विहीबार माओवादीकी दमयन्ती रुचालको एकल उम्मेदवारी परेको छ । आज शुक्रबार रुचाललाई सभापति चयनको घोषणा हुने प्रदेश...

पोखरा उच्च अदालत बार एशोसिएशन अध्यक्षमा भट्टराई

पोखरा/ पोखरा उच्च अदालत बार एशोसिएसनमा अधिबक्ता शालिग्राम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । २ वर्षे कार्यकाल रहेको समितिको उपाध्यक्षमा यमबहादुर खत्री, सचिवमा प्रकाश शर्मा, सहसचिवमा ईश्वरी पौडेल, कोषाध्यक्षमा सुजाता ढकाल रहेका...

माधव नेपालले रौतहटवाटै भने-‘पतञ्जलिमा मैले कुनै बेठिक काम गरेको छैन’

रौतहट / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै बेठिक काम नगरेको बताएका छन् । रौतहट स्थित पार्टी कार्यालयमा बिहीबार प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री नेपालले अनियमितता भएको भए कर्मचारीले गरेको हुन...

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।...

यस्तो छ, गण्डकीको नीति तथा कार्यक्रम (पूर्णपाठ)

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/ ०८३ लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आजको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका...

मनकामना, गोरखा दरवार, बिन्ध्यावासिनी, मुक्तिनाथ, बागलुङ कालिकालगायत ९ धार्मिक सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृतका लागि पहल गरिने

पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ९ वटा धार्मिक क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवस्यक पहल गर्ने भएको छ । आगमी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा यो कुरा समेटिएको छ । प्रदेश सरकारको...

गण्डकीको नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ०८३ लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त नीति तथा कार्यक्रम प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टलाई...

गण्डकीमा आज नीति तथा कार्यक्रम

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै छ । प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख डिल्लिराज भट्टले नेपालको संविधानको धारा १८४...

-->