पोखरा/ प्रदेशमा रहेका सबै भाषाको सम्मान हुनुपर्ने र भाषा विशेष स्वायत्त र संरक्षित क्षेत्र बनाउनुपर्ने पोखरामा सोमबार आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । गण्डकी प्रदेश सभा अन्तर्गत सामाजिक बिकास तथा कृषि समितिले गण्डकी प्रदेशमा...
काठमाडौं / संसदीय समितिले पोखरा विमानस्थलको ठेक्का प्रक्रियाको प्रारम्भमै भ्रष्टचार भएको निष्कर्ष निकालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन संयोजकत्वमा गठित संसदीय उपसमितिले यस्तो निष्कर्ष निकालेको हो । अध्ययन प्रतिवेदन सोमबार संयोजक...
काठमाडौँ/ नेपाली कांग्रेसका सांसद् योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी) को युवा समिति अध्यक्षमा निर्वाचित भएका छन्। यो निर्वाचन १५औँ महासभाको अवसरमा अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा...
बुटवल / लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने र...
काठमाडौं/पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट हामी सबैले सिक्नुपर्ने बताएकी छिन्। उनले नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो भनेकी छिन्। छब्बिसौँ मनमोहन स्मति दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले...
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सत्तारुसाझेदार दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई अनावश्यक दबाब दिएर, शिक्षामन्त्रीलाई विद्या भट्टराईलाई असहयोग गरी राजीनामा दिन बाध्य...
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनाऊ र सरकार बचाउ भनेर नेकपा एमाले नकराएको बताएका छन्। सरकार ढल्ने हल्लाबिच प्रधानमन्त्री ओलीले दिएको मन्तव्यमा यस्तो सुनिएका हुन्। ‘सरकारको बारेमा धेरै होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ,’...