शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सिंहदरबारको चारैतिरका सडकमा गाडी चलाउन रोक, दंगा प्रहरी तैनाथ

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सिंहदरबार दक्षिण गेट, हनुमानथान,...

सिंहदरबारभित्रै पक्राउ परेका राप्रपा नेताहरु भद्रकाली प्रहरी परिसरमा

काठमाडौं / राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक...

ठडियो कांग्रेस नेता कृष्णबहादुरको शालिक

पोखरा/नेपाली कांग्रेसका नेता तथा शहीद कृष्णबहादुर गुरुङको शालिक अनावरण भएको छ । कास्कीको माछापुच्छे« गाउँपालिका ४, बाँसखर्कमा रहेको शहीद कृष्णबहादुर स्मृति पार्कमा उनको शालिक अनावरण गरिएको हो । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उनको...

सरकार परिवर्तन हुँदैन–गृहमन्त्री लेखक

पोखरा / गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन नहुने बताएका छन् । प्रेस युनियन कास्कीले शनिवार आयोजना गरेको पत्ररकार भेटघाट कार्यक्रममा उनले सरकार परिवर्तन हुने कुरा हल्लामात्र भएको बताए । गृहमन्त्री लेखकले नेपाली कांग्रेस र एमालेका...

यी पाँच सांसदले किन हस्ताक्षर गरेनन् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार ठहर गरिएको प्रतिवेदनमा ?

काठमाडौं / राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको उल्लेख गरेको प्रतिवेदनमा पाँच सांसदले हस्ताक्षर गरेका छ्रैनन् । राप्रपाका सांसद एवं दलका नेता रहेका राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिमा १० जना...

संविधान बिरोधी गतिविधि क्षम्य र सैह्य छैन: गृहमन्त्री लेखक

पोखरा/ गृहमन्त्री रमेश लेखकले संविधानबिरोधी कुनै पनि गतिविधि क्षम्य र सैह्य नहुने बताएका छन् । गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले...

संविधान प्रदत्त अधिकार प्रत्यायोजन नहुँदा शान्ति सुरक्षामा समस्या: मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको सुरक्षाको जिम्मा प्रदेश सरकार मातहत हुने संविधानले व्यवस्था गरे पनि संघ सरकारले कानुन लागु नगर्दा आफुहरु अधिकारबाट बन्चित भएको बताएका छन् । गृह मन्त्रालय र मुख्यमन्त्री तथा...

पोखरामा निर्माण भएको गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण

पोखरा / विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपतकालीन गोदामघर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन् । शुक्रवार एक कार्यक्रमकाविच गृहमन्त्री लेखकले मुख्यमन्त्री पाण्डेलाई हस्तान्तरण...

प्रचण्डप्रति प्रदीप ज्ञवालीको कटाक्ष : ‘खाना खाएपछि पानी खाने ठाउँ बाँकी राख्नु है नानी !’

काठमाडौं / नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कडा कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रचण्डका गतिविधि बारे व्यङ्ग्य गरेका हुन् । उनले...

नयाँ वर्ष २०८२ प्रेरक बन्ने विश्वास

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै किसिमका चुनौती सम्बोधन गर्न नयाँ वर्ष प्रेरक बन्ने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले संघीयता कार्यान्वयन र समग्र विकासमा...

-->