शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति, दीगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताएका छन् । नयाँ वर्ष २०८२...

माओवादी पर्वत– पोखरा सम्पर्क समन्वय समितिमा लामिछाने

पोखरा/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पर्वत–पोखरा सम्पर्क समन्वय समितिको प्रथम अधिवेशनले धर्मलाल लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको शनिबार पोखरामा सम्पन्न सम्मेलनबाट २१ सदस्यीय कार्यसमिति र ७ सदस्यीय सल्लाहकार निर्वाचित...

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ– ईश्वर पोखरेल

पोखरा/ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उनलाई कारबाही गरिने बताएका छन् । कास्कीमा शनिबार आयोजित पार्टीको जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन...

विश्व व्यापार संगठनमा अमेरिकाविरुद्ध चीनको उजुरी

काठमाडौं / अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार महसुल) युद्ध जारी छ। अमेरिकाले चिनियाँ सामानको आयात शुल्क १४५ प्रतिशत पुर्‍याएको छ भने चीनले पनि अमेरिकी सामानमा भन्सार कर १२५ प्रतिशत लगाएको छ। यसैबीच चीनले अमेरिकी करविरुद्ध...

गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

पोखरा/ गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ५ वर्षका लागि शुक्रबार कुलपति नियुक्त गरेका हुन् । कुलपति सिफारिस समितिले उनीसहित ३ जनाको नाम सिफारिस गरेको थियो ।...

दुर्गा प्रसाईं र अंगरक्षक खड्कालाई काठमाडौं ल्याइयो

काठमाडौं / हिंसा मच्चाएर फरार भएका राजावादी आन्दोलनका कमाण्डर दूर्गा प्रसाईंलाई प्रहरीले काठमाडौं ल्याइएको छ। उनलाई झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएर चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो। उनी सँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौं...

बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी

काठमाडौं/ नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र विजयी भएका छन् । मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत...

जनताको जरासम्म फैलिएको एमालेलाई कसैले हल्लाउन सक्दैन : अध्यक्ष ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटन सत्रलाई मंगलवार सिरहा बजारमा सम्बोधन...

अर्थतन्त्रका धेरै सूचकांकहरू सकारात्मक देखिएका छन्: अध्यक्ष चन्द्र ढकाल

कोरोना महामारीपछि हाम्रो अर्थतन्त्र निरन्तर संकटमा रह्यो, चुनौतीहरू सामना गर्‍यो, आर्थिक वृद्धि सुस्त भयो। लामो समय शिथिल जस्तै रहेको अर्थतन्त्रमा पछिल्ला केही महिनायता सुधारका संकेत देखिन थालेका छन्। केही आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन्। के अर्थतन्त्रले...

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज मध्यरातीबाट अन्त्य हुँदै

पोखरा/ गण्डकी प्रदेश सभाको सातौं अधिवेशन आज मध्यरातीबाट अन्त्य हुने भएको छ । यसका लागि आज १ बजेर ५० मिनेटको समयमा प्रदेश मन्त्रिपरिषद्को बैठक बस्दैछ । मन्त्रिपरिषद्का एजेन्डा बैठकमै सार्वजनिक गरिने भनेर मन्त्रीहरुलाई जानकारी...

-->