भैरहवा / पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार जिल्ला कारागार भैरहवा, रुपन्देहीमा राखिएको छ । उनलाई कारागारको ४ नम्बर ब्लकमा राखिएको कारागार प्रशासक सुरेश भण्डारीले बताए । ४ नम्बर ब्लकमा...
काठमाडौं /नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बैंककमा भएको भेटले दुई देशविचको समबन्धमा नयाँ आयाम थपिएको बताएका छन् । नेकपा एमाले बागलुङ–काठमाडौं सम्पर्क मञ्चले आईतवार काठमाडौंमा आयोजना...
पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा पूर्पक्षाका लागि थुनामा जाने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको...
पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार अपरान्ह सम्पन्न बैठकले रिक्त २ पदमा डा. योगेन्द्रराज रिजाल र दुर्गा लामिछानेलाई नियुक्त गरेको हो । आयोगका...
पोखरा/ गण्डकी विश्वविद्यालयमा करारमा रहेका ७८ जना शिक्षक तथा विभिन्न तहका कर्मचारीलाई स्थायी नियुक्तिको प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले बुधवार अन्तरिम आदेश जारी गरेको छ । ठूलो संख्यामा शैक्षिक र प्रशासनिक कर्मचारीहरु माग गरिँदा...
पाेखरा / गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले तपछिल्लो एक वर्षको अवधिमा मन्त्री र सांसदको सेवासुविधासहित प्राप्त तलबसहित १० लाख एक हजार ३२४ रूपैयाँ सामाजिक सेवामा खर्चिएका छन् । कास्कीको निर्वाचन क्षेत्र...