शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कास्की कांग्रेसद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविनको माग

पोखरा/ नेपाली काँग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । विमानस्थल निर्माणका क्रममा १० अर्व भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भैरहेका...

पर्ख न पर्ख १५ महिना पर्ख, मेरो राजीनामा आउँछ: ओली

काठमाडौं / प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य र उमेरबारे अनावश्यक चिन्ता नलिन आग्रह गर्दै १५ महिनापछि सहमतिअनुसार सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारेका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा...

कक्षा १२ को परीक्षा केहीदिन सार्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न...

एमालेले मनायो कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवश

तस्बिर : रञ्जिता शर्मा/ढोरपाटन बागलुङ/नेपालका कम्प्युनिष्टहरु सैद्दान्तिक रुपमा नभइ व्यक्तिगत स्वार्थका कारण फुट्दै गएको कम्प्युनिष्ट नेताहरुले बताएका छन् । आफ्ना कमीकमजोरी सुधार गरेर अगाडि बढेमा कम्प्युनिष्ट एक बन्न सक्ने उनीहरुको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टीको...

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर विजयी

काठमाडौं / नेकानून विषय पढाइ हुने देशकै सबैभन्दा ठूलो र पूरानो नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा मिश्रित परिणाम आएको छ । सभापतिमा एमालेनिकट अनेरास्ववियुका समिर रिजाल विजयी हुँदा सचिव र कोषाध्यक्षमा नेपाल...

किन दिइन् शिक्षामन्त्री भट्टराईले राजीनामा, नयाँ मन्त्री को ?

काठमाडौं / शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको बालुवाटार स्रोतले जानकारी दिएको छ। विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले लगातार...

निजामती सेवा ऐन तत्काल जारी गर्न संयुक्त ट्रेड युनियन सञ्जालको ११ बुँदे ज्ञापनपत्र

पोखरा/ संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै निजामती कर्मचारीहरूको छाता संगठन संयुक्त ट्रेड युनियन सञ्जालले ११ बुँदे मागसहित सोमबार ज्ञापनपत्र बुझाएको छ । प्रदेश तहका ट्रेड युनियन संगठनले प्रमुख सचिव रघुराम...

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा

काठमाडौँ /  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत...

प्रदेश प्रमुख भट्टद्वारा २ विधेयक प्रमाणिकरण

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दुई विधेयक प्रमाणीकरण गरेका छन् । केही समय अघिमात्र प्रदेश सभाबाट पारित गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक र केही गण्डकी प्रदेश ऐन...

तिमल्सिना बने काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य

पोखरा/ नेपाली काँग्रेसका नेता दुर्गा तिमल्सिना नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यमा मनोनयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ५१(१)(क) बमोजिम महाधिवेशन प्रतिनिधि र धारा ५१(१)(ख) बमोजिम महासमिति सदस्यमा...

-->