आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

धौलागिरि अस्पताललाई सरसफाइका सामाग्री प्रदान

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा धौलागिरि अस्पताल बागलुङलाई सरसफाईका सामाग्री प्रदान गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रमअन्तर्गत स्थापना दिवस मनाउन शुरु गरेको रास्वपा बागलुङले मंगलबार अस्पताललाई सरसफाईका समाग्री प्रदान...

कागजात किर्ते आरोपमा ढोरपाटन-७ का वडाअध्यक्ष अदै पक्राउ

बागलुङ/आफ्नै शैक्षिक योग्यताका प्रमाणपत्र किर्ते गरेको आरोपमा बागलुङको ढोरपाटन नगरपालिका-७ का वडाअध्यक्ष धनबहादुर अदै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले अधिल्लो बुधबार उनलाई घरबाट पक्राउ गरेको हो । कक्षा १० को शैक्षिक योग्यताको...

रास्वपाले निर्माणाधिन पूर्वाधारहरुको अनुगमन गर्ने

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले साताव्यापी कार्यक्रम गरेर दोस्रो स्थापना दिवस मनाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय निर्णय अनुरुप जिल्लामा पनि बिभिन्न कार्यक्रम गरेर दोस्रो स्थापना दिवस मनाउन लागिएको हो । साताव्यापी कार्यक्रमअन्तर्गत पहिलो...

भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्छः उपसभामुख थापा

पोखरा/ गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताएकी छन । अठार मगरात क्षेत्रका मगर समुदायको मौलिक पर्व भूम्याको अवसरमा शनिबार आयोजित मेला एवं सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै थापाले भूम्या...

सत्ताविमुख एमालेमा मनोमालिन्य

पोखरा/गण्डकीमा एमालेले आफ्ना सांसदलाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण सोधेको विषय बाहिरिएकोमा एमाले संसदीय दलका प्रमुख सचेतक भने रुष्ट छन् । प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेशसभा सदस्य गणेशमान गुरुङलाई शनिबार स्पष्टीकरण पत्र बुझाएका हुन ।...

बागलुङका दशवटै पालिकामा एमालेको नयाँ नेतृत्व

बागलुङ/ नेकपा एमाले बागलुङले जिल्लाका दशवटै स्थानीय तहमा पालिका कमिटिको दोस्रो अधिबेशन सम्पन्न गरेको छ । काठेखोला गाउँपालिकाबाट सुरु गरेको अधिबेशन एमालेले बरेङ गाउँपालिकाको अधिबेशन सम्पन्न गरेसँगै दशवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको...

गण्डकीको बजेट ३२ अर्ब ९७ करोड (पूर्णपाठसहित)

पोखरा/ गण्डकी सरकारले आर्थिक वर्ष २०८१ /०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा ४४ करोड ८६ लाख २५...

बाबुराम र नेसपाको अस्तित्व रक्षाका लागि असजिलो बाटो रोजेका फणिन्द्र

पोखरा/डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का पोलिटब्यूरो सदस्यसमेत रहेका फणिन्द्र देवकोटालाई पार्टीको ह्विप नमानेको भन्दै माओवादी केन्द्रले कारवाही ग¥यो फणिन्द्रले आफ्नो छुट्टै अस्तित्व दाबी गर्दै जेठ २८ गते कांग्रेस नेता सुरेन्द्रराज...

व्यास नगरपालिकाको पुनः मतगणना रोक्न रजिस्ट्रार कुइँकेलले किन दिए आदेश ?

पोखरा / पोखरा उच्च अदालतका रजिस्ट्रार अच्युत कुइँकेलले तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना रोक्न आदेश दिएका छन्। यसअघि सोही उच्च अदालतका दुई न्यायाधीशको इजलासले पुनः मतगणनाका लागि दिएको आदेश तत्काल कार्यान्वयन रोक्न रजिस्ट्रार कुइँकेलले शुक्रबार...

यस्ता छन् गृहमन्त्री रविका १०० दिनका ७८ उपलब्धि (पूर्णपाठसहित)

पोखरा / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको १०० दिनका उपलब्धि विवरण सार्वजनिक गरेका छन्। रविले फागुन २३ गतेबाट दोस्रो पटक गृह मन्त्रालय सम्हालेका थिए। दोस्रो पटक गृह मन्त्रालय सम्हाल्दाका एक सय दिनमा ७...

-->