आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सामाजिक संजालका अभिव्यक्ति र समाचार फरक हुन भन्ने बुझाउनु पर्ने अवस्था छ– मुख्यमन्त्री पाण्डे

पाेखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक संजालमा आएका अभिव्यक्ति र समाचार फरक हुन भन्ने कुरा आम नागरिकलाई बुझाउनु पर्ने अवस्था आएको बताएका छन । यी दुई बीचको फरक छुट्टाउन नसके पक्रकारिताको मर्म नै...

रास्वापाको चियापानमा घण्टी अंकित केक

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले शुक्रबार केक काटेर दोस्रो स्थापना दिवस मनाएको छ । चियापान समारोहमा जिल्लामा कृयाशिल प्रमुख दलका नेता एवं विभिन्न क्षेत्रका अगुवाहरूको उपस्थितिमा केक काटियो । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समितिकी उपसभापति...

नेकपा एसले गण्डकीबाट छान्यो ७५ जना महाधिवेशन प्रतिनिधी

पोखरा / नेकपा एकीकृत समाजवादीले पार्टीको १० औँ महाधिवेशनका लागि कास्की जिल्लाबाट २१ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । असार १६ देखि २० सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कास्कीबाट २१ जना प्रतिनिधी छनौट...

सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छः बालेन शाह

पोखरा / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सन् २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन् । ब्राजिलको साओ पाउलोमा बुधबारबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा...

चुनाव चिह्न लिएको हो, पार्टी फेरेको होइन : देवकोटा

पोखरा / नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा विश्वासको मत दिएपछि नेकपा माओवादी केन्द्रले कारवाही गरेका प्रदेश सांसद फणीन्द्र देवकोटाले आफु जनता समाजवादी पार्टीको सांसद भएको जिकिर गरेका छन् । गएको...

गण्डकीका पदमुक्त सांसद देवकोटा पुगे सर्बोच्च अदालत

पोखरा/ गण्डकी प्रदेश सभामा माओवादी केन्द्र संसदीय दलको कारबाहीबाट पदमुक्त फडिन्द्र देवकोटाले कारबाही कार्यान्वयन नगर्न भन्दै बिहीवार सर्बोच्च अदालतमा रिट दर्ता गराएका छन । प्रदेशको उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री समेत रहेका देवकोटाले आफू माथीको...

विपद् न्यूनिकरणमा सांसदले गराए प्रदेश सरकारको ध्यानाकर्षण

पोखरा/ गण्डकी प्रदेशका सांसदहरुले वर्षायाम सुरुसंगै विपद्जन्य घटना पनि सुरु भएको भन्दै जनधनको क्षति न्यूनिकरणमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन । प्रदेश सभाको विहीबारको बैठकमा शुन्य समयमा बोल्दै उनीहरुले संघीय सरकारलाई पनि यसप्रति चनाखो...

बजेटमा हिसाब नमिलेको भन्दै जवाफ मागेपछि प्रदेशसभा बैठक स्थगीत

पोखरा/ प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको बजेटमा केही हिसावकिताव नमिलेको भन्दै प्रमुख प्रतिपक्षी एमाले सांसद लिलबहादुर थापाले जवाफ माग गरेपछि प्रदेश सभाको बैठक केही समयका लागि स्थगीत भएको छ । आर्थिक...

शालिग्राम संग्राहलय परिसरमा वृक्षारोपण

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा शालिग्राम संग्राहलय परिसरमा वृक्षारोपण गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रमअन्तर्गत स्थापना दिवस मनाउन शुरु गरेको रास्वपा बागलुङले बुधबार बागलुङ नगरपालिका वडा नं. ४ स्थित शालिग्राम...

दुर्गा प्रसाईंको कलेजले पायो चिकित्सा शिक्षा पढाउने समबन्धन

पोखरा / चिकित्सा शिक्षा आयोगले कोशी प्रदेशको झापास्थित बी एण्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बसेको आयोगको १४औं बैठकले सर्वोच्च...

-->