आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

फ्लोर क्रस गरेका देवकोटाको सांसद पद गयो

पोखरा/ माओवादी केन्द्र संसदीय दलको ह्विप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेश सभाका सांसद फणिन्द्र देवकोटाको पद गएको छ । प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुनेबित्तिकै...

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा बिजयी

गुल्मी / नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा बिजयी भएका छन् । ३८४ मत ल्याएर काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएको एमालेका केन्द्रिय सदस्य तथा गुल्मी इन्चार्ज सूर्य थापाले बताए । निर्वाचनमा काउछाका प्रतिस्पर्धी...

मनाङेको राजनीति : ६ पटक मन्त्री, तेश्रो वरियता

पोखरा/‘तपाईहरु ३० सांसद पु¥याएर आउनुहोस, ३१ पु¥याउने जिम्मा मेरो ।’ चाहे कांग्रेस राप्रपा गठबन्धन होस् वा एमाले माओवादी गठबन्धन । स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) ले दुवै गठबन्धनलाई दिने तयारी जवाफ हो यो...

फणिन्द्रलाई माओवादीले सोध्यो स्पष्टीकरण, किन दिएनन् जवाफ ?

पोखरा / गण्डकी प्रदेशमा संसदीय दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने सांसद फणीन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ । माओवादी गण्डकी संसदीय दलको सोमबारको बैठकले २४ घन्टाभित्र स्पष्टीकरण सोध्ने...

गण्डकीको नीति तथा कार्यक्रमः गिग अर्थतन्त्र समेटिदा सञ्चार क्षेत्र उपेक्षित

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षका लागि केही...

गण्डकी सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)

पाेखरा / संघीयताको सवलीकरण र विभिन्न आकर्षक नारासहित गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१ /०८२ का लागि नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति...

गुरुङ र देवकोटाले लिए सपथ

पोखरा/ नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन । गुरुङलाई भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था र देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको...

देवकोटालाई निलम्बनको माग गर्दै माओवादीको पत्र

पोखरा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई निलम्बनका लागि पार्टी नेतृत्वसमक्ष पत्राचार गरेको छ । देवकोटाले सोमबार माओवादी...

गण्डकी सरकारको नीति तथा कार्यक्रम आज

पोखरा/ गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रमको लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक डाकिएको छ । बैठकमा सरकारको...

संघीयता फापेका मनाङे

पोखरा/गण्डकी प्रदेश सभामा सधैको अंकगणितको खेल । त्यही खेलमा सवैभन्दा बढी अवसर लिन पुगेका छन् राजीव गुरुङ अर्थात दीपक मनाङेले । मनाङको प्रदेश सभा २ निर्वाचन क्षेत्रबाट सर्वसम्मत् निर्वाचित भएका मनाङे फेरी मन्त्री बनेका छन...

-->