आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले गण्डकी : पृथ्वीसुब्बा र खगराज दुबैको अर्जुनदृष्टि मुख्यमन्त्रीमा

पोखरा, १९ भदौ– कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्मादेखि गण्डकी सरकारका मन्त्रीद्वयले मुख्यमन्त्री बन्ने इच्छाका साथ प्रदेशसभा रोजिरहँदा एमालेको हेभिवेट नेताले पनि मुख्यमन्त्रीकै लालसामा प्रदेशसभा रोजेका छन् । कांग्रेस गण्डकी सभापति शर्माले आफ्नो नाम समानुपातिकमा हालेका...

पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रदेशमा सिफारिस

पोखरा- नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । एमालेका पदाधिकारी संघकै चुनावमा लड्ने चर्चा चलिरहेका बेला गुरुङको नाम भने लमजुङ प्रदेश सभा ‘ख’ का लागि...

कांग्रेस सभापति देउवा पत्नि आरजुको नाम बागलुङबाट सिफारिस

बागलुङ/ आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाएको छ । शनिबार सम्पन्न बागलुङ क्षेत्र नम्बर २ को नेपाली काँग्रेसको बैठकले प्रधानमन्त्री पत्नी...

बागलुङ क्षेत्र नं. १ ‘क’ र ‘ख’ मा एमालेका नौ जना उम्मेदवार सिफारिस

बागलुङ – आगामी मंसिर ४ गते हुने प्रदेसभा निर्वाचनका लागि नेकपा एमाले बागलुङले क्षेत्र नं.१ प्रदेश सभा ‘क’ र ‘ख’ दुवै क्षेत्रमा उमेद्वारका लागि नौ जनाको नाम सिफारीस गरेको छ । दुवै प्रदेश स्तरीय...

बागलुङ क्षेत्र नं. १ (क) मा काँग्रेसबाट १६ जनाको नाम सिफारिस

बागलुङ /आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका प्रदेश सभा क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रम चलिरहेको छ । केन्द्रीय निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (क) बाट...

कांग्रेसमा सबै सोहोर्ने प्रवृत्ति देखिन्छ : माधव नेपाल

पोखरा/ नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन दलभित्र नेपाली कांग्रेसमा सबै सोहोर्ने प्रवृत्ति देखिएको बताएका छन् । सत्ता गठबन्धनमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाटमा सहमति नभएका...

काँग्रेस बागलुङ क्षेत्र नं. १ र २ प्रदेशसभा (ख)को उमेद्वार बन्न १३/१३ जनाको नाम सिफारिस

बागलुङ/ नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ प्रदेशसभा (ख)ले निर्वाचनमा उम्मेदवार बन्न इच्छुक आकाँक्षीको नाम सिफारिस गरेको छ । बिहिबार बुर्तिबाङमा भएको बैठकबाट प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न आफनो आकांक्षा रहेका १३ जना प्रतिनिधीको...

एमाले क्षेत्र नं. २ प्रदेशसभा ‘ख’को उमेद्वार हुन तीन जना सर्वसम्मत सिफारिस

बागलुङ/आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा क्रियाशिल दलहरुले धमाधम उम्मेदवार हुन आकांक्षा राख्नेहरुको नाम सिफारिस गर्न सुरु गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीले उम्मेदवारको...

नेकपा एस बागलुङबाट को–को छन् आकांक्षी ?

बागलुङ/ आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवाको नाम सिफारिस गरिएकोे छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मा र...

कांग्रेस उम्मेदवार छनौटमा महंगो शुल्क

बागलुङ/ आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनौटका लागि दलका बैठक सुरु भएका छन् । बिहीबारदेखि कांग्रेसले सबै प्रदेश तहमा बैठक थालेको हो । बैठकमा उम्मेदवार छनौटका लागि शुल्क तोकिएपछि...

-->