पोखरा/ नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले आफू एमालेका उम्मेदवारलाई हराउन नलागेको प्रष्टोक्ति दिएका छन् ।
पोखरामा एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापालाई हराउने भन्दै उनका स्वकीय सचिव मनोज पहारी र अर्का व्यक्तिको अडियो सार्वजनिक भएपछि...
पोखरामा परिणाम आएका १२ मध्ये ९ वडामा कांग्रेस
पोखरा /महानगरपालिकामा गठबन्धनले अहिलेसम्म ९ वटा वडा जितिसक्दा एमालेले ३ वटा वडामा जित हासिल गरेको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सकिएको पाँच दिनसम्म आइपुग्दा ११ वटा वडाको अन्तिम मत परिणाम बाहिर...
काठेखोलाको अध्यक्षमा कांग्रेसका थापा बिजयी
बागलुङ/ काठेखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन् । थापाले ७ हजार ७ सय ५० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका डिल बहादुर कार्कीले ६ हजार ३ सय...
पोखरा महानगरको मतगणना स्थलमा तनाव
पोखरा / पोखरा महानगरपालिकामा मत गणना भइरहँदा एमाले कार्यकताहरुले मतगणनालाई विथोल्ने प्रयास गरेका छन् ।
उनीहरुले जिल्ला समन्वय समितिको हलमा जारी भइरहेको मत गणनास्थलमा कर्मचारीलाई थर्काएपछि अचानक आक्रोसमा आइ विथोल्ने प्रयास गरेको हो । अवस्था...
पोखरा महानगरमा धनराज अघिअघि कृष्ण थापा पछिपछि (मेयरहरुको सम्पुर्ण परिणाम सहित)
पोखरा ४जेठ/पोखरा महानगरपालिकामा मेयर पदमा गठबन्धनका धनराज आचार्यको अग्रता कायमै रहेको छ ।
गठबन्धनलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापा भने पछि पछि भएका छन् । महागरमा कुल ३६ हजार ८ सय १३ मत गणना सकिदाँसम्म...
गठबन्धन हाबी हुँदा एमालेलाई पकड वडाकै आस
पोखरा ४जेठ/पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरका लागि नेकपा एमालेको अलिहेसम्म सोचे जस्तो नतिजा आउन सकिरहेको छैन् ।
एमालेबाट मेयरमा पदमा उम्मेदवारी दिएका कृष्ण थापाले अझैपनि अग्रता कायम गर्न सकिरहेका छैनन् ।
गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका...
बागलुङको जैमिनीको प्रमुखमा राजमोका पुन र उपप्रमुखमा शर्मा निर्वाचित
बागलुङ/स्थानीय तहको निर्वाचनमा बागलुङको जैमिनी नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन निर्वाचित भएका छन् । उनले एमालेका लीलाबहादुर रानालाई ठूलो मतान्तरमा पराजित गरे । पुनले ८ हजार ७ सय ५५मत ल्याउ“दा रानाले २ हजार...
गठबन्धनको अग्रता कायमै
पोखरा ३ जेठ/पोखरा महानगरपालिकाको मत गणना ४ दिनमा १९..६६ प्रतिशत मात्रै सकिएको छ । १ लाख ४३ हजार ३ सय २६ मत खसेकोमा अहिलेसम्म २८ हजार १ सय ६० मत मात्रै गणना भएको छ...
२६ हजार २ सय १० मत गन्दा धनराज १ हजार ५ सय मतले अघि (मेयरको सम्पुर्ण मत परिणाम सहित)
पोखरा महानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्य १ हजार ५ सय ३४ मत ले अघि रहेका छन् ।
कुल २६ हजार २ सय १० मत गणना गर्दासम्म धनराज आचार्यले १० हजार ९ सय ३९ मत...
गठबन्धनका धनराजको मत १० हजार नाघ्यो (पोखराका २३ मेयरको मतपरिणाम सहित)
पोखरा ३ जेठ/पोखरा महानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्य १ हजार ५ सय ५७ मत सहित आफ्नो अग्रता कायमै राखेका छन् ।
कुल २४ हजार २ सय ६० मत गणना गर्दासम्म धनराज आचार्यले १० हजार...