शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

यी हुन् इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी

काठमाडौं / इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको आक्रमणको पहिलो दिनमै मारिएका आयतोल्लाह अली खामेनीका छोरा मोजतबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ । ५६ वर्षीय कट्टरपन्थी धर्मगुरु मोजतबाका पितासँगै उनकी आमा,...

कास्कीका विजयी उम्मेदवारले भने– ‘हामी काम गर्छौँ, एकता भएर लागौँ’

पोखरा/कास्कीमा जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । रास्वपा कास्कीले आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा कास्कीका ३ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेका उम्मेदवारहरुले एकै मञ्चबाट मतदातालाई धन्यवाद...

प्रतिनिधिसभामा सीमान्तृकत समुदायको कमजोर प्रतिनिधित्व

पोखरा / प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ। यस पटक सीमान्तृकत समुदायको...

रास्वपाको सर्वाधिक लोकप्रिय मत, कसले कति पाउदैछन् सांसद सिट ?

काठमाडौं / फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्न लाग्दा रास्वपाले ५१ लाख ३९ हजार २३५ मत ल्याएर कीर्तिमान...

समानुपातिकमा रास्वपा पहिलो, कांग्रेस दोस्रो

पोखरा/२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ दलमध्ये जम्मा ६ पार्टी राष्ट्रिय दल बनेका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यताबारे मापदण्ड तोकिएको छ । जसमा प्रत्यक्षतर्फ एक...

१४ महिलाले चुनाव जित्दा गण्डकीमा रास्वपाकी एक्ली सांसद गुरुङ

पोखरा/फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १४ जना महिला उम्मेदवारहरू प्रत्यक्ष निर्वाचित भएका छन् । निर्वाचित हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३ र नेपाली कांग्रेसबाट १ जना रहेका छन् ।...

एमालेका बागलुङ नगर अध्यक्ष शर्माले दिए राजिनामा

बागलुङ / नेकपा (एमाले) बागलुङ नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले पदबाट राजिनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो नगरपालिकामा पार्टीको पक्षमा कमजोर मत प्राप्त भएपछि अध्यक्षको जिम्मेवारीमा नैतिकता देखाउदै आफ्नो पदबाट राजिनामा दिएका...

कहिले सकिन्छ समानुपातितर्फको मतगणना ?

काठमाडौं  / प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार, समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको हो। मंगलबार साँझसम्म तीन-चार वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया जारी रहेको...

पाहुना उमेदवार जिताइरहने बागलुङ २

बागलुङ/घरमा पाहुना आए भने स्वागत सत्कार गर्ने नेपालीको परम्परा छ । तर बागलुङको क्षेत्र नं. २ यस्तो छ, संसदीय निर्वाचनमा समेत पाहुना आए भने जिताउने गरेको इतिहास बनाएको छ । यो इतिहास बहुदलीय व्यवस्थाबाटै...

आधार इलाकामै जनमोर्चाको जमानत जफत

तस्बिर : रञ्जिता शर्मा बागलुङ/बागलुङ र प्युठान राष्ट्रिय जनमोर्चा (राजमो)को जनआधार भएको जिल्ला मानिन्छन् । तर, यसपटकको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा राजमोका उम्मेदवारको जमानत समेत जोगिन सकेन् । पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको...

-->