शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

यस्तो छ समानुपातिकतर्फ पार्टीले प्राप्त गरेको हालसम्मको मत

पोखरा / समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड दुई लाख पाँच हजार ६२५ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ५:३० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९...

प्रत्यक्षतर्फ १६५ सिटको परिणामः कुन दलले कति जिते ?

पोखरा / प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेर पहिलो पार्टी बनेको छ। समानुपातिकतर्फ अहिलेसम्मको मत गणनाका आधारमा उसले ५८ सिट प्राप्त गर्ने देखिन्छ। अहिलेसम्म दुई तिहाइ...

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी

गोरखा/प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८ सय ९६ मत ल्याएर विजयी भएको निर्वाचन...

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यले लिए शपथ

काठमाडौं/ नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले सोमबार शपथ लिएका छन्। सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराए । राष्ट्रिय सभाको निर्वाचन गत ११ माघमा भएको...

स्याङ्जामा १८ उम्मेदवारको जमानत जफत

स्याङ्जा/प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फको निर्वाचनमा स्याङ्जामा प्रतिस्पर्धी १८ जनाको जमानत जफत भएको छ । दुई निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं. १ र क्षेत्र नं. २ मा नौँ/नौँ जनाको जमानत जफत भएको हो...

पर्वतका १४ जना उम्मेदवारले जोगाउन सकेनन् जमानत

पर्वत/गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका पर्वतका १४ जनाको जमानत जफत हुने भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा रहेको व्यवस्था अनुसारको मापदण्ड...

गण्डकीमा नयाँ शक्तिलाई जनमत

पोखरा/प्रतिनिधि सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा गोर्खा बाहेक अन्य जिल्लाको नतिजा आइसकेको छ । गण्डकीमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ भने नेपाली कांग्रेस दोस्रो । यस पटक गण्डकीका नागरिकले...

पर्वतमा समानुपातिकतर्फ रास्वपाले ३० हजार पाउँदा काँग्रेस एमाले १३ हजारमा सीमित

पर्वत/हालै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाममा समानुपातिकतर्फ पर्वतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ । समानुपातिकतर्फको मतगणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जारी गरेको अन्तिम मत परिणाम अनुसार रास्वपाको घण्टी...

चित्रबहादुरको क्षेत्रमा राजमो उम्मेदवारको जमानत जफत

बागलुङ/ बागलुङ क्षेत्र नम्बर १ निर्वाचनका बेला सधैं प्रतिष्ठाको लडाइ जस्तै बन्ने गर्छ । यसको एउटै कारण हो, बागलुङका ब्रान्ड अर्थात् राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका सादगी नेता चित्रबहादुर केसीको निर्वाचन क्षेत्र भएर...

कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई जेनजी आन्दोलन सम्बन्धि प्रतिवेदन

पोखरा/ गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज जाँचबुझ प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएको...

-->