शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एलिजा : मिस जनजातिको संसद यात्रा

पोखरा/गोर्खाको धार्चे गाउँपालिका २ मा रहेको दुर्गम गाउँ केरौंजामा जन्मेकी एलिजा गुरुङ सन् २०१९ को मिस जनजाति हुन् । धार्चेमै रहँदा एलिजा समाजसेवीको रुपमा चिनिन्थिन् । गुरुङ जातिहरुको संस्था तमु ह्युला छोजधिँ गुरुङ राष्ट्रिय...

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो ११० समानुपातिक सांसदको सूची, को को परे (नामावलीसहित)

काठमाडौं / निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ।  प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक सांसदका लागि नाम सिफारिस गरेका थिए। त्यसकै आधारमा आज निर्वाचन आयोगले समानुपातिक सांसद निर्वाचित...

यी हुन् रास्वपाका समानुपातिकतर्फका ५७ जना सांसद

काठमाडौ‌ं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले समानुपातिकतर्फ जितेका ५७ सिटमा आफ्ना विजयी उम्मेदवारको नाम सिफारिस गरेको छ । रास्वपाको सिफारिसमा केही अपेक्षित नामहरु छुटेका छन् भने अनपेक्षित समेटिएका छन् । रास्वपाले प्रत्यक्षमा धेरै सिट...

यी हुन् नेपाली कांग्रेसका समानुपातिकतर्फका २० जना सांसद

काठमाडौं/नेपाली कांग्रेसले समानुपातिक निर्वाचनपछि प्राप्त सिटअनुसार आफूले प्राप्त गरेको २० जनाको सूची तयार पारेको छ । काँग्रेसले प्रतिनिधि सभामा समानुपातिकतर्फ १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेस गर्ने निर्णय गरेको छ...

कांग्रेसले छान्यो समानुपातिकमा १५ महिला र ५ पुरुषको नाम

काठमाडौं/ नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकाबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। आइतबार सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले १५ जना महिला र ५ जना पुरुषको नामहरू आयोगमा बुझाउने निर्णय गरे पनि...

रास्वपाबाट ५७ जना समानुपातिक सांसद टुंगो, नामावली सार्वजानिक गरिएन् !

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ । आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव गरिएको प्रवक्ता मनिष झाले बताए । उनका...

यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित)

पोखरा/ नेकपा एमालेले समानुपातिक सांसदमा १६ जनाको नाम शनिवार टुंग्याएको छ । भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंग्याएको हो । समानुपातिक सांसदका लागि बन्दसूचीमा रहेका नामहरूमध्येबाट...

अब पार्टी निर्माणमा जुट्नुपर्छ– कांग्रेस प्रवक्ता चालिसे

पोखरा/ नेपाली कांग्रेसका प्रवक्ता देबराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताएका छन् । साथै उनले कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर संगठन सुदृढ बनाउन आह्वान पनि गरेका छन्। सामाजिक सञ्जालमार्फत शनिवार आफ्नो धारणा सार्वजनिक गर्दै...

चैत १० भित्र धारा ७६(१) को नयाँ सरकार

काठमाडौं / प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्रक्रिया पूरा गरेपछि १० चैतसम्म नयाँ सरकार गठन हुने देखिएको छ । मतपरिणामको अन्तिम नतिजासहितको...

दुईतिहाइनजिक पुगेका कम्युनिस्टहरु संसदमा इतिहासकै कमजोर अवस्थामा

काठमाडौं / कुनै समय संसदमा दुईतिहाइ बहुमतनजिक पुगेका कम्युनिस्ट पार्टीहरू यो निर्वाचनबाट इतिहासकै कमजोर अवस्थामा पुगेका छन् । ०४८ को निर्वाचनपछि संसद्मा ३९.०२% हिस्सा ओगटेका कम्युनिस्ट ०७४ आइपुग्दा प्रतिनिधिसभामा ६४.३६% मा फैलिएका थिए, तर अहिलेको निर्वाचनपछि...

-->