शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

विप्लव आज दिउसो काठमाडौंमा सार्वजनिक हुँदै

काठमाडौं, २१ फागुन – सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौंमा सार्वजनिक हुँदै छन् । राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे विप्लव सार्वजनिक हुन लागेका हुन् । सभागृहमा आयोजित समारोहलाई...

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं, २० फागुन – सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ...

संसद सचिवालयलाई प्रचण्डको पत्र, ‘ओलीलाई कारबाही गरिसक्यौं’

काठमाडौं, २० फागुन – नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे संघीय संसद् सचिवालयलाई जानकारी गराएको छ । बिहीबार प्रमुख सचेतक देव...

सरकार र विप्लव समुह वार्ता : बन्दीलाई छोड्ने र प्रतिबन्ध फुकुवा गर्ने सहमती

काठमाडौं, २० फागुन – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदै सहमति भएको हो । विप्लव नेतृत्वको नेपाल...

नेकपा विवाद छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौं, १९ फागुन – पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल,...

प्रचण्ड-माधव समूहद्वारा नेम्वाङ र बस्नेतसहित ७ लाई कारबाही

काठमाडौं, १९ फागुन – नेकपा प्रचण्ड-माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको...

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

काठमाडौं, १९ फागुन – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (बुधबार) दुवै पक्ष वार्तामा बसेका थिए । सरकारी पक्षका वार्ता...

बालुवाटारमै सरकार र विप्लव समूहबीच औपचारिक वार्ता शुरु

काठमाडौं, १९ फागुन – सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै दुवै वार्ता टोलीबीच छलफल शुरु भएको स्रोतले जनाएको छ । वार्तामा सहभागी हुन विप्लव...

प्रचण्ड–नेपाललाई कास्कीमा नेता छान्न गाह्रो !

पोखरा, १९ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ दल राजनीतिक रुपमा स्पष्ट विभाजित छ । पार्टी विभाजनको बाटोमा गइसकेपछि नेकपाका विभाजित समूहले आफूइतरका पक्षधरलाई हटाउँदै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउँदैछन्...

अव सरकार र बिप्लव माओवादीविच वार्ता हुुने निश्चित

काठमाडौं, १८ फागुन-सरकारले वार्ता टोली गठन गरे लगत्तै नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहले समेत सरकारसँग वार्ताका लागि टोली गठन गरेको छ । विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्यीय...

-->