शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रधानमन्त्री ओली भन्छन्: ‘हामी डेढ वर्ष प्रतिपक्षीमा बस्न तयार छौँ’

पोखरा, १७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रतिपक्षमा बस्न राजी रहेको बताएका छन् । नेकपा ओली पक्षको गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्न सोमबार पोखरा आएका प्रधानमन्त्री ओलीले त्यसपछि दुईतिहाइ बहुमत ल्याउने बताएका...

७ सय ५३ वटै स्थानीय तहबाट विकासका प्रयास: प्रधानमन्त्री

पोखरा, १७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले ७ सय ५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको सोमवार पोखरा महानगरपालिका-३ नदीपुरमा शिलान्यास गर्दै उनले संघिय...

देशभित्र र देश बाहिरबाट निरन्तर हमला भइरह्यो : प्रधानमन्त्री ओली

पोखरा, १७ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र देश बाहिरबाट अहिलेको सरकारमाथी निरन्तर हमला भैरहेको बताएका छन् । प्रचण्ड–माधव पक्षले विधि र पद्धतिको कुरा गरेर अरुको लागि ‘कम्फर्टेबल’ सरकार बनाउनतिर लाग्नु बाहिरी शक्तिको...

आज पोखरा आउँदै प्रधानमन्त्री ओली

पोखरा, १७ फागुन– राजनीतिक विवाद चर्किरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओली फागुन १५ गते पोखरामा आउने तयारी थियो । गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखराको अमरसिंह चौरमा विशाल जनसभा गरेर सकेसम्म धेरै मानिसको भीड...

प्रधानमन्त्री कीर्तिनिधि, सूर्यबहादुर र गिरिजाप्रसादले देखाएका थिए नैतिकता

२५ असार ०३० मा सिंहदरबारमा आगलागी भएपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए । आगलागीको खबरपछि सिंहदरबार पुगेका उनी रातभरि त्यहीँ बसे । नेपाली सेना र प्रहरीका उद्धारकर्तालाई हौसला दिए । तर, आगोले महत्वपूर्ण...

शक्ति पृथकीकरण हुनुपर्छ : सांसद भट्टराई

पोखरा, १५ फागुन- नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आफ्नै कार्यालय बनेको छ । महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले शुक्रबार कार्यालय भवन उद्घाटन गरे । पार्दीमा रहेको नेपाल पत्रकार महासंघ कास्की शाखाको भवनमै तला थपेर...

प्रधानमन्त्रीले काम गर्न दिएनन् भन्नु भ्रम हो : नेता पौडेल

बागलुङ, १४ फागुन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका स्थायी कमिटि सदस्य तथा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्रीले काम गर्न नदिएको भनेर भ्रमको खेती गरिरहेको बताएका छन् । देशमा भएका कयौं घोटाका घटनाहरु बाहिर आउँदासमेत...

प्रधानमन्त्रीका लागि कसैसँग सम्झौता भएको छैन : झाँक्री

कुश्मीशेरा ( बागलुङ), १४ फागुन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहकी केन्द्रिय सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीले संसद पुनस्थापनापछि नेताहरुले गरिरहेको भेटघाट राजनीतिक रुपमा स्वभाविक रहेको बताएकी छन् । प्रधानमन्त्रीको राजीनामा माग गर्दै...

अदालतले संविधानको सम्मान गर्न सक्यो : मन्त्री चुमान

तनहुँ, १३ फागुन– गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सर्वोच्च अदालतले प्रतिनिधी सभा विघटन गर्ने निर्णयलाई बदर गरेर संविधानको रक्षा गरेको बताउनुभएको छ ।‘संविधान आफैले ट्रयाक छाडेको हैन् । ट्रयाक छोडाईएको...

अब जोड घटाउको खेल सुरु : मुख्यमन्त्री गुरुङ

पोखरा, १३ फागुन– गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा अस्थिरताको खेल सुरु भएको बताएका छन् । बुधबार प्रधानमन्त्री केपी ओली नेतृत्व नेकपाको स्थायी समिति बैठकमा सहभागि हुनुअघि पोखरामा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री...

-->