काठमाडौं, ११ फागुन – सर्वोच्च अदालतले प्रतिनिधिसभा (संसद) पुनस्र्थापनाको पक्षमा ऐतिहासिक फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले अब १३ दिनभित्र...
काठमाण्डौ, ११ फागुन– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई साहसिक कदम भनेका छन् । संसद् विघटन गर्ने सरकारको निर्णय उल्टाउने सर्वोच्चको फैसलापछि फेसबुक लाइभमार्फत प्रचण्डले यस्तो प्रतिक्रिया दिएका...
काठमाण्डौ, ११ फागुन– सभामुख अग्नि प्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेलगत्तै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रतिक्रिया दिँदै सभामुख सापकोटाले संसद विघटन...
काठमाण्डौ, ११ फागुन– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता हुँदा सुनुवाइ हुने इजलास र संवैधानिक इजलासको गठनलाई लिएर निकै आशंका व्यक्त भयो । विशेषतः सर्वोच्च अदालत सरकारको दबाब वा प्रभावमा पर्ने आशंका निकै थियो...
बागलुङ, १० फागुन– प्रतिनिधिसभा बिघटनको बिरोधमा राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघलेले बागलुङले सोमबार साँझ बागलुङमा राँके जुलुस निकालेको छ । राजमो पार्टी कार्यालयबाट निकालिएको राँके जुलुस लोकतान्त्रीक चोकमा पुगेर कोणसभामा परिणत...
बागलुङ, १० फागुन– नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन बिक्रम सिंहले संसद बिघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथी आक्रमण गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीले संविधानमाथी आक्रमण गर्दा ७० बर्षदेखि नेपालीले गरेको आन्दोलन...