पोखरा, ४ फागुन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सिंहदरबारबाटै संघीयता विरूद्धका गतिविधि भइरहेको आरोप लगाएका छन्। मुख्यमन्त्री निर्वाचित भएदेखि नै संघीयता कार्यान्वयनमा प्रधानमन्त्री केपी ओली बाधक बनेको आरोप लगाउँदै आएका गुरूङले फेरि घुमाउरो...
पोखरा, ४ फागुन– नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंहले कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन सर्वोच्चले सदर गरे नेपालमा लोकतन्त्रको अन्त्य हुने बताएका छन् । कांग्रेस कास्कीको आयोजनामा भएको विरोधसभालाई सम्बोधन...
पोखरा, ४ फागुन– पोखराको रेडियो अन्नपूर्णले नेताहरुसँगको सामूहिक छलफल कार्यक्रम द राउण्ड टेवल सुरु गरेको छ । समसामयिक विषयमा मन्थन गर्ने र निष्कर्ष निकाल्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंकर पालिखेले...
पोखरा, २ फागुन – विभाजित नेपाल कम्युनिष्ट पार्टी ओली समुहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड-माधव पक्षले चुनाव नगराउन निर्वाचन आयोगलाई धम्की दिइरहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले ताजा जनादेशका लागि संसद विघटन...