पोखरा, १० फागुन– नेपाली कांग्रेसका केन्द्रीय नेताहरू प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा छन् । निर्वाचन र पुनस्र्थापनाको एजेण्डाले कांग्रेसको विवादले उग्र रुप लिइरहेको बेला म्याग्दीमा भने प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले आइतबार म्याग्दीको...
पोखरा,६ फागुन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जसरी सडकमा जुलुस ल्याउने कांग्रेस संग रकम नभएको बताएका छन् । कम्युनिष्टहरुले एक आपसमा भैm झगडा गर्दै सडकमा पैसाको खोला बगाएर मानिस बटुल्ने गरेको प्रतिक्रिया दिदैँ...
काठमाण्डौ, ५ फागुन– उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले प्रतिनिधिसभा विघटनपछि जनतामा निराशा र आक्रोस छाएको बताएका छन् । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि पहिलो सार्वजनिक कार्यक्रममा देखिएका उपराष्ट्रपति पुनले जनतामा निरारा र आक्रोश छाउनु देशका लागि...