शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपा प्रचण्ड–नेपाल समूहले आज जनयुद्ध दिवस मनाउँदै

काठमाण्डौ, १ फागुन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जनयुद्ध दिवस मनाउने भएका छन् ।तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै आज जनयुद्ध दिवस मनाउन लागिएको हो । सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको...

कावासोतीमा राप्रपाको नगर समिति गठन

नवलपुर, १ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवलपुरले कावासोतीमा नगरस्तरीय समिति गठन गरेको छ । शुक्रवार कावासोतीमा भएको नगरस्तरीय कार्यकर्ताको भेलाले ऋषिप्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरेको हो । राप्रपाको सांगठनिक सुदृढिकरण...

प्रचण्ड–नेपाल समूहबाट जनयुद्ध दिवस मनाउन सर्कुलर

काठमाण्डौ, ३० माघ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जनयुद्ध दिवस मनाउने भएका छन् । तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै शनिवार जनयुद्ध दिवस मनाउन लागिएको हो । सबै जिल्लाहरुलाई पनि जनयुद्धको...

चौतर्फी विरोधपछि रिहा भइन् रामकुमारी झाँक्री

काठमाडौं, २९ माघ -चौतर्फी विरोधपछि बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा भएकी छिन् । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ...

हिन्दु राष्ट्रको एजेण्डा नै पार्टीको मुल एजेण्डा : राप्रपा नेता गुरुङ

नवलपुर, २९ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय कार्यसम्पादन समिति सदस्य एवं गण्डकी प्रदेश समितिका अध्यक्ष हेमजंग गुरुङले पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रको एजेण्डा नै पार्टीको मुल एजेण्डा भएको बताएका छन् । नवलपुरको कावासोतीमा...

पक्राउ परिन् रामकुमारी झाँक्री

काठमाण्डौ, २९ माघ– नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना समर्थकहरुलाई संक्षिप्त संबोधन गरेर झाँक्रीले पक्राउ दिएकी छिन् । झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले नियन्त्रणमा लिएका हो...

केपीजी, देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ ? : प्रचण्ड

काठमाडौं, २८ माघ – नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-माधव समूहले माघ ९ मा गरेको सभा गरेको...

ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसके: झलनाथ खनाल

काठमाडौं, २८ माघ – नेकपा प्रचण्ड-नेपालसमूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेको बताएका छन् । बुधबार काठमाडौंमा दाहाल-नेपाल समूहद्वारा काठमाडौंमा आयोजित विरोधसभामा बोल्दै नेता खनालले ओलीलाई मार्क्सवादमा विश्वास...

केपी ओलीलाई पशुपतिनाथले माफी दिँदैनन् : माधव नेपाल

काठमाडौं, २८ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको पाप पशुपतिमा बत्ती बालेर नपखालिने बताएका छन्। बुधबार नेकपा प्रचण्ड–नेपाल समूहले गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्। ‘आम...

कांग्रेसको विरोधसभा कालिकाचोकमा

पोखरा, २८ माघ– संसद विघटन विरुद्ध नेपाली कांग्रेस, कास्कीले फागुन ३ गते पोखरा २६ कालिका चोकमा विरोधसभा गर्ने भएको छ । कास्की कांग्रेसको मंगलबारको बैठकले पोखराका विभिन्न पाँच स्थानबाट प्रदर्शनपछि कालिकाचोकमा प्रदर्शन गर्ने निर्णय...

-->