शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ओली अब घिसारिन्छन् : नेकपा नेता भुषाल

बागलुङ, २७ माघ– नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुषालले संसद बिघटनको मुद्दा सफल वा असफल जे भएपनि प्रधानमन्त्री केपी शर्मा ओली सडकमा घिसारिनुपर्ने टिप्पणी गरेका छन् । नेकपाको प्रचण्ड-नेपाल समूहले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता...

प्रधानमन्त्रीले बिधि कुल्चिँदा अहिलोको अवस्था आयो : नेता पौडेल

बागलुङ, २७ माघ– नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समुहका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पार्टीको एकता जोगाउन नसकेकोमा कार्यकर्ताहरुसँग माफी मागेका छन् । पार्टीको एकता जोगाउनका लागि पटक पटक भएका प्रयासहरु...

राष्ट्रपति केपी समूहको उपाध्यक्षकै भूमिकामा : नेकपा नेतृ झाँक्री

बागलुङ, २७ माघ – नेकपा नेतृ रामकुमारी झाँक्रीले संविधानलाई कागजको खोस्टो बनाउने विरुद्ध हरेक नेपाली नागरिक आन्दोलित हुनु परेको बताएकी छन् । नेकपाको प्रचण्ड नेपाल समूहको अगुवा कार्यकर्ता भेलामा बागलुङ आएकी झाँक्रीले मंगलबारको सभामा...

बेनी नगरको संसोधित बजेट र वातावरण ऐन पारित

बेनी, २७ माघ– बेनी नगरपालिकाको सोमबार सम्पन्न आठौ नगरसभाले चालु आर्थिक वर्ष २०७७÷७८ को संसोधित बजेट पारित भएको छ । गत असार १८ गते सम्पन्न नगरसभाले ६२ करोड ३२ लाख ५८ हजार २६४ रुपैयाँको...

‘संविधान मिचेर सरकारका कृयाकलाप’

बागलुङ, २७ माघ– प्रतिनिधिसभा बिघटन लगायतका काम गरेर सरकारले संविधान मिचेको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीको बताएका छन । नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्व. सुशिल कोईरालाको छैठौं स्मृति दिवसको अवसरमा सुसिल...

सर्वोच्चको आदेशपछि बिप्लव नेता बाबुलाल र बिकिरण रिहा

बागलुङ, २६ माघ – नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेता सर्बोच्च आदालतको आदेशमा रिहा भएका छन् । प्रतिबिन्धित नेकपाका नेताहरु विकीरण क्षेत्री र बाबुलाल शाक्यलाई गैह्रकानुनी रुपमा थुनामा नराख्न सर्वोच्च...

जनतामा जानु अलोकतान्त्रिक होईन : मुख्यमन्त्री गुरुङ

तनहुँ, २६ माघ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद विघटन गरी जनमतमा जानु अलोकतान्त्रिक कदम नभएको बताएका छन् । लोकतन्त्रमा जनता न्यायधीश भएकाले जनतामा जान डराउन नहुने उनको भनाई छ । तनहुँको भानु नगरपालिका-५...

विदेशीको इसारामा ओलीले प्रतिनिधिसभा बिघटन गरे : पौडेल

बेनी, २५ माघ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज देबेन्द्र पौडेलले प्रधानमन्त्रीले आफ्नै दलका साथीले काम गर्न दिएनन् भनेर प्रतिनिधि सभा विघटन गर्नु असोभनिय र गलत तर्क...

खबरदार कसैलाई धम्की नदिइयोस् : नेता पुन

तनहुँ, २५ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले केपी र रामबहादुर गुटले राज्यशक्तिको धम्की दिदैमा आफूहरु नडराउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँ दाहाल–नेपाल समूहले...

जनतालाई दुख नदेऊ : अध्यक्ष तिमिल्सिना

बेनी, २५ माघ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिानाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्ष र विपक्षमा तर्क राख्नेभन्दा...

-->