शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

संवैधानिक आयोगका पदाधिकारीहरूले लिए सपथ

काठमाण्डौ, २१ माघ– विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । संवैधानिक परिषदबाट सिफारिस भएकाहरुले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट सपथ ग्रहण गरेका हुन् । जबराले आयोगका अध्यक्षहरुलाई...

नेकपा र सूर्य चिह्न दाबी गर्दै प्रचण्ड-माधव निर्वाचन आयोग पुगे

काठमाडौं, २० मााघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सूर्य चिह्न दाबी गर्दै विभाजित नेकपाका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । अध्यक्षद्वय प्रचण्ड र नेपाल तथा वर्षमान पुन, घनश्याम भुसाल,...

नख्खु जेलभित्र मन्त्री र विप्लब समूहका नेताबीच वार्ता

काठमाडौं, २० माघ – सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाबीच अनौपचारिक संवाद चलिरहेका बेला खानेपानीमन्त्री मणी थापाले जेलमा रहेका विप्लबपछिका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका छन् । आज विहान नख्खु कारागारमा गएर मन्त्री...

संसद विघटनविरुद्ध सडकमा कांग्रेस : ‘बेलैमा विरोध नगर्दा बर्बाद’

पोखरा, २० माघ– संसद विघटनविरुद्ध सडकमा ओर्लिएको नेपाली कांग्रेसका विभिन्न भातृ संगठनहरुले पोखरासहित गण्डकीका सबै जिल्लामा प्रदर्शन गरेका छन् । मातृ पार्टी कांग्रेसको आह्वानमा विभिन्न १३ वटा भातृ संगठनहरुले सोमबार संयुक्त प्रदर्शन गरेका हुन्...

प्रचण्डको राजनीति पलायन हुन्छ : मुख्यमन्त्री गुरुङ

नवलपुर, १९ माघ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्डको राजनीति पलायन हुने ठोकुवा गरेका छन् । सोमवार प्रदेश लाईफलाईन मानिएको त्रिवेणी–कोरोला अन्तरगत दुम्किवास–त्रिबेणी खण्डको बाटो निरिक्षणमा नवलपुर आएका मुख्यमन्त्री गुरुङले मध्यबिन्दुको अरुणखोलामा ओली पक्षको...

नेकपाको आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल निर्वाचन आयोग जाने

काठमाडौं, १९ माघ – नेकपाको प्रचण्ड–नेपाल पक्षले आफूहरु नै आधिकारिक पार्टी भएको दावी गरेको छ । सो पक्षको सोमबार बसेको केन्द्रीय समिति बैठकले यसअघि नै अध्यक्षबाट हटाइएका केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट...

‘जुनसुकै निरंकुशता बिरुद्ध कांग्रेसको बिरोध’

बागलुङ, १९ माघ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेलले तानाशाह र निरंकुशतविरुद्ध कांग्रेस फेरी सडकमा आएको बताएका छन् । कांग्रेसका भातृसंगठनहरुले आयोजना गरेको बिरोध सभामा बोल्दै उनले राणा र राजाविरुद्ध लडेको कांग्रेसले फेरी जनताको मतमा...

सभामुखले फिर्ता पठाए संवैधानिक परिषद्को नियुक्ति सिफारिस

काठमाडौं, १८ माघ – सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाएका छन् । विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको परिषद्ले पठाएको पत्र सभामुखले आइतबार फिर्ता पठाइदिएका हुन्...

तरुणदल बागलुङ गाउँ–गाउँ संगठन विस्तार अभियानमा

बागलुङ, १८ माघ – नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुणदल बागलुङले गाउँ–गाउँमा संगठन विस्तारको अभियान संचालन गर्ने भएको छ । तरुणदल जिल्ला कार्य समिति बागलुङको शनिबार बसेको बैठकले फागुनको पहिलो सातादेखी जिल्लाका दश वटै...

डराउनेहरुबाट चुनावको विरोध : मन्त्री अर्याल

हरिनास, १८ माघ- कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले जनता माझ जाने प्रधानमन्त्रीको निर्णय लोकतान्त्रिक भएको बताएकी छन् । हरिनास गाउँकमिटीले आयोजना गरेको कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सो कुरा बताएकी...

-->