बागलुङ, १६ माघ–बागलुङको ढोरपाटन नगरपालिका–४ का वडा अध्यक्ष तिलक पुनलाई पदमुक्त गरेको निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश प्रकाशमान सिंह राउतको एकल इजलाशले...
बागलुङ, १५ माघ– नेपाली काँग्रेसको बागलुङ नगर स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम बलेवामा सुरु भएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले संसद विघटन विरुद्ध काँग्रेस सशक्त आन्दोलन गर्ने...
पोखरा, १४ माघ– गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आधिकारिक रुपमा फुटेपछि मात्रै कांग्रेसले गण्डकी प्रदेश सरकार पुर्नगठनका लागि सरकारले धारणा बनाउने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा बुधबार आयोजना...
पोखरा, १३ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्की क्षेत्र नम्बर ३ ले सोमबार क्षेत्रीय भेला सम्पन्न भएको छ । भेलामा क्षेत्र अन्र्तगत वडा, गाउँपालिका,नगर तथा क्षेत्रिय कमिटि अधिवेशन सम्पन्न गर्नेबारे छलफल भएको थियो । साथै...
काठमाडौं, १२ माघ -संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो...