काठमाडौं, ९ माघ – संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । विरोधसभामा...
सुर्खेत, ८ माघ – विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री तथा साबिक नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई आजकै मितिबाट साधारण सदस्यतबाट निष्कासनको घोषणा गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबारआयोजित आमसभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई...