शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रचण्ड-नेपालको अपील: देश जोगाउन मैदानमा उत्रौं (पूर्णपाठ)

काठमाडौं, ५ माघ – नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनका लागि मैदानमा उत्रिन अपील गरेको छ। ‘देश जोगाउन मैदानमा उत्रौं’ भन्दै प्रचण्ड-नेपालले आफ्ना अरु सबै विषय थाँती राखेर प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा...

सूर्य चिन्ह ओली पक्षकै हुने रिजालको दाबी

पोखरा,५ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य इश्वरी रिजालले सूर्य चिन्ह ओली पक्षकै हुने दाबी गरेका छन् । ओली रिजालले बाहिर मञ्चबाट भन्न नमिलेपनि भित्र भित्रै सूर्य चिन्ह ओली समुहकै हुने वातावरण बनिसकेको...

संसदीय व्यवस्थाको मूल्य अनुसार संसद भंग भएको : गुरुङ

बागलुङ, ५ माघ– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संविधानमा के लेखिएको छ भन्ने भन्दापनि संसदीय व्यवस्थाको मूल्य मान्यता जोगाउन संसद भंग गरेको भन्दै प्रधानमन्त्रीको बचाउ गरेका छन् । सोमबार बागलुङमा आयोजित...

रअ प्रमुख मध्यरातमा सोझै बालुवाटार पुग्ने, हाम्रा परराष्ट्र मन्त्रीले मोदीको १० मिनेट नपाउने !

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तीन दिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किए। नेपाल-भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन बिहीबार नयाँदिल्ली पुगेका मन्त्री ज्ञवालीको भ्रमणलाई नेपालमा निकै चासो र महत्वका साथ हेरिएको थियो। यो...

स्थानीय रेडियोसँग सहकार्य गरेर अघि बढ्छौं : मन्त्री गुरुङ

पोखरा, ४ माघ– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङले प्रदेश सरकार स्थानीय रेडियोसँग सहकार्य गरेर अगाडी बढ्न चाहेको बताएका छन् । सुचनाको संवाहक संचारमाध्यमले सधै निश्पक्ष भएर विचार राख्न दिनुपर्नेमा...

कांग्रेस एक्सनमा आइसक्यो : पुर्व मन्त्री जोशी

पोखरा, ४ माघ– पुर्व उद्योग मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जोशीले कांग्रेस एक्सनमा आइसकेको बताएका छन् । संविधान माथि टेकेर प्रधानमन्त्री ओललिे संसद् विघटनको लागि कांग्रेसले एक्सन लिइसकेको र लोकतान्त्रिक शासन प्रणालीको व्यवस्थालाई...

आँधीखोलामा प्रचण्ड-नेपाल समुहको प्रशिक्षण

स्याङ्जा, ४ माघ नेकपा प्रचण्ड–नेपाल समुहले जिल्लाको आँधीखोला गाउँपालिकामा भेला एवं प्रशिक्षण गरेको छ । कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य तथा पुर्व सांसद डा. विजय पौडेलले सम्बोधन गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै...

कांग्रेसले ग-यो सबै पालिकामा बिरोध प्रर्दशन

बागलुङ, ३ माघ– प्रतिनिधि सभा बिघटन बिरुद्ध नेपाली कांग्रेसले शनिवार देशभरका पालिका तहमा बिरोध कार्यक्रम गरेको छ । शनिवार बागलुङका पनि दशवटै पालिकामा कांग्रेसले बिरोध कार्यक्रम सम्पन्न गरेको छ । शनिवार बागलुङ नगरपालिकामा आयोजित बिरोध...

बैशाखमा निर्वाचन हुनै सक्तैन : डा.कोइराला

नवलपुर, ३ माघ– नेपाली कांग्रेसका महामन्त्री एवं बिघटित प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले सरकारले तोकेको मिति बैशाखमा निर्वाचन हुनै नसक्ने ठोकुवा गरेका छन् । प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक आफु निर्वाचित भएको जिल्ला...

प्रधानमन्त्री र टोले गुण्डाको बोली एउटै : कांग्रेस नेता खड्का

पोखरा, ३ माघ – नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुमार खड्काले प्रधानमन्त्री र टोले गुण्डाको बोली एउटै रहेको बताएका छन् । संसद् विघटनको विरुद्धमा पोखरा महानगरापालिकाको विरोधसभामा बोल्दै खड्काले प्रधानमन्त्रीको अभिव्यक्तिहरु अराजक रहेको बताएका छन्...

-->