शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

संसद् विघटनविरुद्धका रिट संवैधानिक इजलासमै सुनुवाइ हुने

काठमाडौं, २ माघ – संवैधानिक इजलासमा संसद् विघटनविरुद्धको रिटमाथिको बहसपछि इजलासले बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको छ । १३ रिट निवेदकमध्ये १२ ले बृहत् पूर्ण इजलासको माग गरेका थिए । तर संवैधानिक...

चुनाव हुने नहुने अदालतमा भर पर्छ : अध्यक्ष तिमिल्सिना

पोखरा, २ माघ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले झन्डै दुई तिहाइ मत ल्याएको नेकपाले राजनीतिक स्थिरता दिन नसकेको बताएका छन । राजनीतिक हिसाबले सरकार अस्थिर भएपछि विकास निर्माणका काम हुन नसकेको निचोड निकालेर...

विभाजनको प्रभाव विदेशमा, प्रबासी नेपाली एकता मन्च नेदर्ल्यान्ड्समा जिम्मेवारी फेरियो

काठमाडौं, १ माघ – नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको प्रभाव विदेशमा रहेका नेपालीहरुमा पनि पर्न थालेको छ । यसैविचमा प्रबासी नेपाली एकता मन्च, नेदर्ल्यान्ड्सको एघारौं बिस्तारित बैठक भर्चुयल माध्यमबाट सम्पन्न भएको छ। प्रधानमन्त्रीका परराष्ट्र...

चुनाव नभए ओलीलाई देशमा बस्नै नसक्ने धक्का दिन्छौँ : देउवा

पर्वत, १ माघ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो वैशाखका लागि तोकिएको निर्वाचन नभए प्रधानमन्त्री ओलीलाई देशमा बस्नै नसक्ने गरी धक्का दिने चेतावनी दिएका छन् । पर्वतका शहीद हरिदत्त तिवारीको १८ औँ स्मृति दिवसको अवसरमा...

गोरखामा २० मिनेट बसेर पर्वत आए देउवा

पर्वत, १ माघ– मौसम खराबीका कारण गोरखामा आकस्मिक अवतरण गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकोप्टर करिब २० मिनेटपछि पुनः पर्वत उडेको छ। पर्वत आउन हिँडेको हेलीकोप्टर मौसम खराबीका कारण दिउँसो करिब १ बजे...

संविधानमा नलेखेको सबै कुरा गर्न पाइन्छ ? बलत्कार र चोरी गर्न नपाइने पनि लेखेको छैन : डा. भटराई

पोखरा, २९ पुस– पूर्व प्रधानमन्त्री एवम् राष्ट्रिय जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्राईले संविधानमा नलेखेको सबैगर्न पाउने भए बलत्कार र चोरी समेत गर्न मिल्ने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्...

प्रचण्ड-माधवको प्रस्ताव: गल्ती स्वीकार्नुस्, क्याबिनेटबाट प्रस्ताव पास गर्नुस् !

पोखरा, २९ पुस – नेपाल कम्यनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले गल्ती स्वीकार गरेर प्रतिनिधिसभा विघटनको निर्णय सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । नभए ओलीको पतन अवश्यमभावी भएको उनीहरुले बताए। प्रधानमन्त्री ओलीको...

प्रधानमन्त्री ओलीमा बा संस्कार छ, त्यो सामन्ती संस्कार हो : नेपाल

पोखरा, २८ पुस – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट निष्ठा नरहेको आरोप लगाएका छन् । कास्कीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीमा कम्युनिष्ट संस्कार नभएको बताए...

केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार : प्रचण्ड

पोखरा, २८ पुस – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताएका छन् । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले माधव नेपाललाई पञ्चायत विराधी आन्दोलनबाटै...

नेकपा प्रचण्ड–माधव समुहको गण्डकी प्रदेश भेला पोखरामा सुरु

पोखरा, २८ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको गण्डकी प्रदेश भेला पोखरामा सुरु भएको छ । भेलामा प्रदेशका ११ वटै जिल्लाबाट जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु सहभागी भएको नेकपाले जनाएको छ ।...

-->