शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

जनता माँझ जाने निर्णय लोकतान्त्रिक विधि हो : मन्त्री अर्याल

स्याङ्जा, २७ पुस– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले जनता माँझ जाने निर्णय लोकतान्त्रिक विधि भएको बताएकी छन् । गृहजिल्ला स्याङ्जामा राष्ट्रिय युवा संघले आयोजना गरेको बृहत युवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...

गण्डकीका मुख्यमन्त्रीलाई सांसदको प्रश्नको बर्षा, आफ्नो अधिकार मिचिँदा बोल्ने मुख्यमन्त्री संविधानै मिचिँदा किन नबोल्ने ?

पोखरा, २७ पुस – संघीयता कार्यान्वयनको सुरुआतको २ वर्षसम्म संघले अधिकार नदिएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक कार्यक्रमहरुमै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि औंला ठड्याए । संघीय सरकारले अधिकार नदिँदा प्रदेश सरकारले काम...

बाध्यताले संसद विघटन भएको हो : मन्त्री रायमाझी

तनहुँ, २७ पुस– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीले बाध्यताका कारण आफुलाई बहुमतले प्रधानमन्त्री बनाएको संसद विघटन गरेको बताएको छन् । सोमबार नेपाल कम्युनिष्ट पार्टी नेकपाले तनहुँको सदरमुकाम दमौलीमा आयोजना गरेको जिल्लास्तरीय भेलामा...

पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक राख्न माग

पोखरा,२७ पुष–पोखराको पृथ्वीचोकबाट हटाइएको पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्नुपर्ने माग सहित २ सय ९९औँ पृथ्वी जयन्ती मनाइएको छ । नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा पोखराको मानव अधिकार चोकबाट निकालीएको ¥याली...

सुकुम्बासी आन्दालेनले अब आन्दोलन गर्नु पर्दैन : मन्त्री अर्याल

स्याङ्जा, २६ पुस- कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सुकुम्बासीले अब आन्दोलन गर्नुनपर्ने बताएकी छन् । मन्त्री अर्यालले आइतबार वालिङमा भूमी सम्बन्धी समस्या समाधान आयोगद्धारा आयोजित स्थानीय तह अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै असार...

केपी ओली र मोहन शमशेरमा के अन्तर छ ?

तनहुँ, २६ पुस– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र राणा शासनका अन्तिम प्रधानमन्त्री मोहन शमशेरको शासनमा कुनै अन्तर नभएको बताएका छन् । विधीको शासन गर्न छाडेर प्रधानमन्त्रीले चटक देखाएको...

नेकपा संकटको मुख्यकारण पद लोलुपता : मन्त्री अर्याल

स्याङ्जा, २६ पुस– नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य एवं कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले नेकपा संकटको मुख्य कारण पद लोलुपता भएको बताएकी छन् । पार्टीमा विधिका कुरा गर्नेहरु नै पार्टी एकता...

लोकतन्त्र जोगाउन कांग्रेस तयार : लेखक

बागलुङ, २५ पुस– कांग्रेस केन्द्र्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले लोकतन्त्र धरापमा परेको बेला कांग्रेसले जोगाउन तयार बन्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले संसद भंग गरेर देशमा संवैधानिक र राजनीतिक संकट निम्त्याएको भन्दै देश बचाउने...

नेकपाको महिला प्रशिक्षण भेला बागलुङमा

बागलुङ, २५ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम बिरुद्ध नेकपाको महिलाहरु पनि आन्दोलित भएका छन् । शनिवारदेखि अखिल नेपाल महिला संघले गलत कदम बिरुद्ध कार्यकर्ता जागरण तथा प्रशिक्षण अभियान थालेको हो । पहिलो चरणमा...

पारदर्शीता खोज्दा काममा ढिलाई : अर्थमन्त्री किरण गुरुङ

पोखरा, २५ पुस– पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समुद्घाटन गर्नुभयो । महाधिवेशनअन्तर्गत शनिबार हुने निर्वाचन कार्यक्रमले संघमा नयाँ...

-->