शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

दाहाल–नेपाल पक्षले बुझायो प्रधानमन्त्री लाई ज्ञापन

बागलुङ, २४ पुस– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूह बागलुङले प्रतिनिधि सभा विघटनको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत संसद पुनस्थापनाको माग गर्दै ज्ञापन बुझाइएको हो । पार्टी...

राष्ट्रपति खुइल्याउँदा गणतन्त्रनै खुइलिन्छ : मुख्यमन्त्री गुरुङ

बागलुङ, २४ पुस–मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिलाइ खुइल्याउँदा गणतन्त्रनै खुइलिने बताएका छन् । उनले सम्मानीत संस्थालाई जथाभावी गर्नेलेदेशको राष्ट्रियतापनि संरक्षण गर्न नसक्ने ठोकुवा गरे । शुक्रवार बागलुङ बजारमा आयोजित नेपाल कम्प्युनिष्ट पार्टी नेकपाको ओली पक्षको कार्यकर्ता...

प्रधानमन्त्री ओली प्रतिक्रान्तिका नायक : पूर्वमन्त्री भट्टराई

पोखरा, २३ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड– माधव समूहका नेता तथा केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीले गलत नियतले संसद भंग गरेको जिकिर गरेका छन् । उनले केपीको कदमलाई...

माधव नेपाल जबज छोडेर प्रचण्डसँग पोइल जानुभयो : बस्नेत

बेनी, २३ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले माधवकुमार नेपाल पार्टी छोडेर प्रचण्डसँग पोइल गएको बताएका छन् । नेकपालाई विभाजन र तहस नहस बनाउन प्रचण्ड जस्तै नेपालको समेत...

माइतिघर मण्डलामा अनेरास्ववियू ‘दिउँसै लालटिन बाल्दा नि भेटिएन है !’

पोखरा, २२ बुधवार– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंगठन अनेरास्ववियूले काठमाण्डौँ माइतिघर मण्डलामा दिउँसै लालटिन बालेर प्रदर्सन गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत कदम चाल्दै संसद विघटन गरेको विरोधमा...

प्रचण्डको नक्कली माया : नेता बस्नेत

बेनी, २२ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले प्रचण्डले विगतमा सूर्य चिह्न च्यात्ने,जलाउने र आस्थावान कार्यकर्ताको हत्या गरेकाले उनले स्रूर्य चिह्नलाई माया गर्नु त्यो नक्कली माया भएको बताएका...

खरिद बिक्रीको फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु राम्रो : गुरुङ

पोखरा, २१ पुस– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । मंगलबार प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले लोकतन्त्रमा संकट आयो भने जनतामा जाने पद्धति...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज

पोखरा, २१ पुस – गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन बोलाइएको हो। विशेष अधिवेशनको बैठक दिउँसो १ बजे...

मुख्यमन्त्री पृथ्वीसुब्बा हटाएर देवेन्द्रलाई इन्चार्जको जिम्मेवारी

पोखरा, २१ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई इन्चार्जबाट हटाउँदै सो जिम्मेवारी स्थायी समिति सदस्य देवेन्द्र पौडेललाई सुम्पेको छ । सो समूहको सोमबार बसेको स्थायी समितिको बैठकले गण्डकीका...

मुलुक र पार्टी बचाउने बिकल्प संसद पुर्नस्थापना : भुसाल

नवलपुर, २० पुस– नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय नेता घनश्याम भुसालले मुलुक डरलाग्दो संकटतर्फ जादै गरेको बताएका छन् । नवलपुरमा सोमवार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सम्वोधनका क्रममा नेता भुसालले मुलुक र पार्टी दुबैलाई बचाउने...

-->