पोखरा,१७ पुष–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिटिका सदस्य एवम् उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तोपबहादुर रायमाझीँले प्रचण्डले ३ महिना कुर्न नसक्दा देश संकटमा परेको बताएका छन् । नेकपा ओली समर्थनको कास्की जिल्ला भेलाको सम्बोधनको क्रममा...
पोखरा, १६ पुस– गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संघीयता नै कमजोर भएको दोहो¥याएका छन् । संघीय संरचना अनुसार बनेको प्रदेश सरकारको मुख्यमन्त्रीको रुपमा तीनवर्ष बिताउनै लागेका मुख्यमन्त्री गुरुङले अहिलेको संघीयता छलफलबिनै ल्याइएको जिकिर पनि...